शिवराज नगरपालिका कपिलवस्तुको शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ । रानु सुनारले शिक्षा नियमावली कार्यान्वयनमा रोक लगाउन माग गर्दै पेश गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरले उक्त आदेश दिएको...बाँकी
केहि महिनादेखि रोकिएको शिक्षक सरुवा खुलेको छ । शिक्षा विभागले मंगलवार एक निर्णय गर्दै रोकिएको सरुवा सुचारु गरेको हो । बिभाग श्रोतका अनुसार शिक्षक सरुवामा मनपरी भएको भन्दै उजुरी परेपछि विभागले सरुवा स्थगित गरेको थियो...बाँकी
sano thimi sanothimi
शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको र नीजि विद्यालय संचालकहरुले मनोमानी ढंगले वृद्धि गरेको शुल्क फिर्ता नगरेको भन्दै बिद्यार्थी संगठनहरुले शैक्षिक हड्ताल गरेका छन् । हडतालको आज आंसिक प्रभाव...बाँकी
पर्वतका एक युवाले मलेसियामा कुटपिटका कारण ज्यान गुमाएका छन् । मोदी गाउँपालिका–५ धमिलपानीका २२ वर्षीय किशोर केसी(नसिब)को कुटपिटका कारण मृत्यु भएको हो । उपचारको क्रममा केसीको बुधबार मृत्यु भएको हो । २० महिना अघि रोजगारीका...बाँकी
नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा प्रदान गर्दै आएको शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । बुधवार एक सूचना जारी गर्दै महासंघले यस बर्ष प्रदान गरिने शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको...बाँकी
education
सामाजिक सेवामा लाग्न उमेरले नछेक्ने उदाहरण बनेका छन् विद्यार्थी बुद्धराज अर्याल । अखिल क्रान्तिकारी मकवानपुर जिल्ला स्वयम् सेवक संयोजक समेत रहेका विद्यार्थी नेता अर्यालले ईलाका प्रहरी कार्यालय भिमफेदी हेटौंडालाई २ थान सीसीटीभी क्यामेरासहित मोनिटर लगायतका...बाँकी
नलगाड नगरपालिका जाजरकोटमा नगर स्तरीय अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नलगाड नगरपालिकाको आर्थिक सहयोग र जित स्मृति प्रतिष्ठान जाजरकोटको आयोजनामा सो कार्यक्रम भएको थियो । नलगाड नगरपालिका भरिका विद्यालयका २८ जना छात्र र...बाँकी
इनटरनेट सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवसको सम्मान गरेको छ । गूगलले नेपाली गणतन्त्र दिवसको डूडल बनाएर सम्मान गरेको हो । गुगलले विश्वका महत्वपूर्ण अवसरहरुलाइ गुगल डुडल मार्फत सम्झने गर्दै आएको छ । आज जेठ...बाँकी
रोल्पा । साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । उनी दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् । कम्पनीको कामको सिलसिलामा...बाँकी
त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले आवेदन दिएकै दिनमा ट्रान्सकिप्ट उपलब्ध गराउने भएको छ । यस अघि कम्तिमा एक साताको समय लिएर मात्र ट्रान्सकिप्ट उपलब्ध गराउदै आएकोमा अबदेखि एकैदिनमा ट्रान्सकिप्ट उपलब्ध गराइने भएको हो ।...बाँकी