News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    सीटीईभीटीका कर्मचारीलाई कारवाही गर्ने नेकपाका विद्यार्थीहरुको उद्घोष

    अखिल क्रान्तिकारीले सीटीईभिटीका कर्मचारीको मिलेमतोमा छात्रवृत्ति कोटामा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको भन्दै छानवीन गरी कार्वाही गर्न माग गरेको छ । उसले पुनः प्रवेश परीक्षा गर्न माग समेत गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट...बाँकी

    शिक्षा पत्रकारद्वय गाउँले र घिमिरेलाई शिक्षा पत्रकारिता पुरस्कार

    शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । बिगत १४ वर्षदेखि प्रदान गरिदै आएको उक्त पुरस्कार यस पटक गाउले र घिमिरेलाई प्रदान गरिने भएको...बाँकी

    केसी पक्षधरलाई प्रचण्डको प्रश्न : अनसनबाटै देश चलाउने भए किन गर्नुपर्यो निर्वाचनको नाटक ?

    नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. गोबिन्द केसीको बुइ चढेर राजनीतिक बैतर्नी तर्न खोजिएको आरोप लगाउदै यो लोकतन्त्रबिरोधी गतिविधि भएको भनेका छन् । एकीकृत अखिल नेपाल शिक्षक...बाँकी

    डा केसीलाई निःशर्त वार्तामा आउन आह्वान

    सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त...बाँकी

    बालविकास केन्द्रको संख्या करीब ३० हजार

    समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ । प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब छ हजार छन् । प्रारम्भिक बालविकास...बाँकी

    चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सरकार तयार

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न तयार रहेको बताएका छन् । मन्त्री पोखरेलले विधेयक परिमार्जन गर्न सरकार तयार रहेपनि फिर्ता भने नहुने स्पष्ट पारेका हुन् । शिक्षा मन्त्रालयले...बाँकी

    शिक्षाका इकाई प्रमुख पराजुली घुस रकम सहित रंगेहात पक्राउ

    जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, कपिलबस्तुका इकाई प्रमुख सुरेन्द्र पराजुली घुस रकम सहित रंगेहात समातिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले उनलाई रंगेहात समातेको हो । कर्मचारीहरुको तलव निकाशा गर्न...बाँकी

    सात घण्टा लामो वार्ता सफल : नाै विद्यार्थी संगठनको आन्दोलन स्थगित

    शिक्षामा व्यापारीकरण र माफियाकरण भएको भन्दै आन्दोलनरत नाै विद्यार्थी संगठनले आन्दोलन रोकेका छन् । सोमवार नाै विद्यार्थी संगठनसहित सरोकारवाला र शिक्षा मन्त्रालय बीच भएको बार्तापछि आन्दोलन फिर्ताको सहमती बनेसँगै आन्दोलन रोकिएको हो । सडकमै कक्षा सञ्चालन...बाँकी

    पहिलोपटक राष्ट्रिय परीक्षा बोर्डले मनायो वार्षिकोत्सव : फोटो फिचर

    राष्ट्रिय परीक्षा बोर्डले आफ्नो स्थापनाको तेश्रो वार्षिकोत्सव मनाएको छ । सानोठिमीस्थित बोर्डको सभाहलमा विशेष कार्यक्रमका बीच तेश्रो वार्षिकोत्सव मनाइएको हो । तीन वर्ष पहिले आजैका दिन असार-१५ देखि लागू हुनेगरी तत्कालिन उच्च माध्यमिक शिक्षा परीषदको...बाँकी

    प्रविधिमैत्री बन्दै हरिवन नगरपालिका : अब अनलाइनबाटै व्यक्तिगत घटना दर्ता सेवा शुरु

    सर्लाहीको हरिवनमा अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता सेवा शुरु गरिएको छ । हरिवन नगरपालिका वडा नम्बर ५ ले सर्वप्रथम अनलाईनबाट जन्म, मृत्यु, वसाईसराई लगायतका व्यक्तिगत घट्ना दर्ता गर्न शुरु गरेको हो । वडा अध्यक्ष नागेन्द्र...बाँकी