यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ। गत वर्ष कक्षा १०...बाँकी
दक्षिण कोरियाले कामदार लैजान अनिवार्य गरेको इपीएस अन्तर्ग नवौं भाषा परीक्षाको मिति तय भएको छ । आगामी जेठ २६ र २७ गतेको लागि भाषा परीक्षाको मिति तय भएको हो । उक्त परीक्षामा सामेल हुन इच्छुक...बाँकी
कुनै पनि महिलाले आफ्नो शरिर स्वतन्त्र नभएसम्म मैलिक अधिकार प्राप्त नहुने महिला, कानुन र विकास मञ्चले जनाएको छ । बुधवार राजधानीमा १०८ औं महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मञ्चले महिलाको आफ्नो शरिर अर्काको अधिनमा...बाँकी
आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी...बाँकी
sanothimi हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो। उनीहरुले त्यतिबेला सम्ममा...बाँकी
राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ । गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल...बाँकी
कुनैबेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक...बाँकी
ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ । त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय,...बाँकी
अखिल नेपाल शिक्षक संगठनको राष्टिय सम्मेलन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न सम्मेलनले घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य...बाँकी
प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) ले आफ्नो स्थापनाको तीसौ बार्षिकोत्सव मनाएको छ । शनिवार सानोठिमीस्थित कार्यालय प्राङ्गणमा एक औपचारिक कार्यक्रमका बीच बार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा बिशेष अतिथि रहेका सीटीइभीटीका सस्थापक प्रमुख प्रा.डा....बाँकी
CTEVT sano thimi sanothimi