News Portal

  • गृहपृष्ठ Uncategorized, मुख्य समाचार, शिक्षा-प्रविधि

    एसइइको तामझामले निम्त्याएको मातम

    सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन्...बाँकी

    चिनियाँ अन्तरिक्ष यानको खतरा, ३८ शहरलाई जोखिम

    आफ्नो मिशन पुरा गरिसकेको एक चिनियाँ अन्तरिक्ष यानको अवशेष धर्तीमा खस्ने दिन नजिकिएको छ । धर्तीको कुन हिस्सामा यो खस्छ भन्ने यकिन हुन नसके पनि ३८ सहरलाई जोखिममा राखिएको छ । ‘दि तियांगोङ्ग–१’ नामको उक्त...बाँकी

    शिक्षकबाटै सिक्दै बिद्यार्थी, दुवै आमरण अनसनमा : अन्योलमा अस्थायी शिक्षकको परीक्षा

    अस्थायी शिक्षकको समस्या समाधानका सवालमा अस्थायी शिक्षक र बिद्यार्थीहरु नदीका दुइ किनारा जस्तै देखिएका छन । शतप्रतिशत दरवन्दीमा आन्तरिक विज्ञापन हुनुपर्ने भन्दै भद्रकालीमा अस्थायी शिक्षकहरु आमरण अनसन बसेका छन भने त्यसको ठिक बिपरित शतप्रतिशत दरवन्दीमा...बाँकी

    जिल्ला शिक्षा कार्यालयका कारण काठमाडौं महानगरपालिका तनावमा

    जिल्ला शिक्षा कार्यालय काठमाडौंले विद्यालयको अभिलेख हस्तान्तरण नगर्दा काठमाडौं महानगरपालिकालाई विद्यालयको समग्रताका पक्षमा जानकारी लिन समस्या भएको छ । गत वैशाखमा स्थानीय तहको निर्वाचन भएसँगै माध्यमिकस्तरको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई दिइए तापनि शिक्षा कार्यालयले...बाँकी

    सर्लाहीमा दिदीको सट्टामा परीक्षा दिने भाइ पक्राउ

    सर्लाहीमा एक नक्कली परीक्षार्थी समातिएका छन । दिदीको सट्टामा एसईई परीक्षा दिने भाइ समातिएका हुन् । इश्वरपुर नगरपालिका-९ का उमेश साह तेली आफ्नो दिदी पिङ्कीकुमारीको परीक्षा दिदादिदै पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । ईश्वरपुर...बाँकी

    नेपाल आएकी रोबोट सोफियाले ‘तिमी अनमोल केसीजस्तै देखिन्छौ’ भनेपछि

    ‘तिमी अनमोल केसीजस्तै देखिन्छौ,’ मानव स्वरूपमा ढालिएको पहिलो रोबोट सोफियाले यूएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटलको सभाहल हाँसोले गुन्जियो । काठमाडौंमा आयोजित एक सम्मेलनमा वक्ताका रूपमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए । ‘नमस्ते सबैलाई’...बाँकी

    जिल्ला शिक्षा कार्यालय खारेज नहुने मन्त्री पोखरेलको खुलासा

    जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नहुने भएका छन् । आगामी चैत्र २८ गतेपछि जिल्ला शिक्षा खारेज हुने भनिएपनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल जिल्ला शिक्षा खारेज नगरिने जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि...बाँकी

    १६ हजार बेरोजगारलाई स्वरोजगार गराउने ग्यारेन्टी सहित निशुल्क तालिम संचालन गरिदै

    tek

    सरकारले १६ हजार बेरोजगार युवालाई स्वरोजगार गराउने भएको छ । उनीहरुलाई स्वरोजगार बनाउने उदेश्यसहित सरकारले सीपमूलक तालिम दिने भएको हो । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको परियोजना व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट) दोश्रोले...बाँकी

    आफ्नै विद्यालयको १७ बर्षिया छात्रामाथि जाइजाग्ने प्याब्सनका अध्यक्ष पक्राउ

    ललितपुरमा छात्रा माथि दुर्व्यवहार गर्ने एक प्रधानाध्यापक पक्राउ परेका छन । ज्ञानकुञ्ज बोर्डिङ स्कुलका प्रधानाध्यापक शिव कार्की पक्राउ परेका हुन् । गोदावरीमा सोही स्कुलको छात्रावासमा एसईईको तयारीमा रहेकी एक छात्रालाई उनले दुर्व्यवहार गरेको आरोप लागेको...बाँकी

    न शक्तिशाली बन्ने दम्भ, न त मालदार मन्त्रालयको इच्छा, पोखरेलको भागमा सधै स्वास्थ्य र शिक्षा

    माओबादी केन्द्रका नेता गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा बर्तमान सरकारमा इन्ट्री गरेका छन । यस अघि प्रधानमन्त्री केपी ओलीको सरकारमा शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका पोखरेल प्रधानमन्त्री ओलीकै इन्ट्रेस्टमा पुन: दोहोरिएका हुन् ।...बाँकी