ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ । त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय,...बाँकी
अखिल नेपाल शिक्षक संगठनको राष्टिय सम्मेलन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न सम्मेलनले घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य...बाँकी
प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) ले आफ्नो स्थापनाको तीसौ बार्षिकोत्सव मनाएको छ । शनिवार सानोठिमीस्थित कार्यालय प्राङ्गणमा एक औपचारिक कार्यक्रमका बीच बार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा बिशेष अतिथि रहेका सीटीइभीटीका सस्थापक प्रमुख प्रा.डा....बाँकी
CTEVT sano thimi sanothimi
बाल साहित्य र बालबालिकाको सूचनाको हकमा प्रणेताका रुपमा चिनिने विनय कुमार कसजु राष्ट्रिय बाल अधिकार सम्मान २०७४ बाट सम्मानित भएका छन् । शुक्रबार भएको एक कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापाले...बाँकी
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक÷मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह एमबिएस दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाए अनुसार...बाँकी
एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को अध्यक्षमा शंकर अधिकारी निर्वाचित भएका छन् । संगठनको पाँचौं राष्ट्रिय सम्मेलनले अधिकारीको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी निर्वाचित गरेको हो । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष तर्फ ऋषिराम चापागाई(चितवन), नानुमाया पराजुली(लमजुङ) र...बाँकी
education
एसइइ परीक्षाकाे प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न बाँकी विद्यालयहरुको लागि जिशिकाले ९ गतेसम्मको समय दिएको छ । एसइइ परीक्षा शुरु हुन १ महिना मात्र बाँकी भएपनि केहि बिद्यालयले प्रयाेगात्मक प्राप्ताङ्क अझै पेश नगरेपछि जिशिकाले अन्तिम समयसीमा...बाँकी
bhaktapur chagu sano thimi thimi
जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई बोलाएर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार जगातीस्थित भक्तपुर भ्यूमा जिशिकाले अनौपचारिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । जनप्रतिनिधिहरुले बिद्यालयहरु...बाँकी
bhaktapur sano thimi sanoyhimi surya binayak thimi
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्। मृत्यु हुनेमा २२-४० वर्ष उमेर समूहका युवा छन्। आजको अन्नपूर्ण...बाँकी
गोरखाको मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई शिक्षकले मरणासन्न हुने गरी कुटेका छन् । विद्यालयमा अनुपस्थित भएको निहुँमा ७ कक्षा पढ्ने १४ वर्षीय सुपारे कार्की पिटिएका हुन् । पिटाइबाट उनको औँला सुन्निएको र रगत जम्ने अवस्थामा...बाँकी