News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    छोराको मृत्युसँगै सबै सपना चकनाचुर : शवसमेत नपाउँदा रुवावासी

    ऋण काढेर विदेश पठाएको छोराको एकाएक मृत्यु भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका शेरबहादुर विश्वकर्माको परिवार शव स्वदेश ल्याउन नपाउँदा तनावमा परेको छ । तीन महिनाअघि साउदी अरबको जुविल सेन्टरमा रहेको खालिद अल जुविल कम्पनीमा कार्यरत...बाँकी

    साउदीको रोजगारी धरापमा

    नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमसः गुम्दै गएको छ।...बाँकी

    विद्यालयबाट हाइकिङ्गमा जाँदा ६ दिनदेखि हराइरहेका जोन अोडारमा भेटिए

    विद्यालयबाट हाइकिङ्गमा जादा ६ दिनदेखि हराइरहेका १७ वर्षीय जोन तामाङ  भेटिएका छन । फूलचोकीको जंगलबाट हराएका तामाङ  बुधबार जंगलको ओडारमा  भेटिएका हुन् । जंगलको ओडारमा एक किशोर भेटिएको भन्ने सूचना पाएपछि प्रहरी र अभिभावक सहितको...बाँकी

    अगुवा विद्यार्थी संगठन एक ठाउँ : अछाम पुगेर गरे यस्तो उद्घोष

    अखिल (क्रान्तिकारी), अनेरास्ववियू र नेविसंघले सुदुर पश्चिममा जरा गाडेर बसेको छाउपडी प्रथा उन्मुलनको लागी संयुक्त अभियान चलाउने उद्घोष गरेका छन् । आज अछामको मंगलसेनमा सरोकारवाला, स्थानीय जनप्रतिनिधी, राजनितिक दलका नेता एवं युवा बिध्यार्थी लगायतको सहभागितामा...बाँकी

    फेल भएका नै जाँच्छन् बिरामी !

    देशमा चिकित्सकीय अभ्यास गर्न नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिनैपर्ने नियम छ । तर, पछिल्ला दिनमा भने यसरी लाइसेन्स नलिई ‘प्राक्टिस गर्ने’ स्वदेशी डाक्टरहरूको संख्या भने बढो छ । बिरामी सुरक्षाको हिसाबले यो संवेदनशील मुद्दा भए...बाँकी

    जिशिअ रायमाझी भन्छन-म राजनीति गर्ने मान्छे होइन

    अर्जुनबहादुर रायमाझी शिक्षा सेवामा नसुनिएको नाम होइन । जतिबेला तत्कालिन माओबादी जनयुद्धमा थियो त्यतिबेला नै औलामा गनिने माओबादी समर्थक कर्मचारीका रुपमा चिनिन्थे शिक्षाका अर्जुन रायमाझी । बिद्यार्थी बेला देखि नै बामपन्थी बिचारले प्रेरित रायमाझी माओबादी...बाँकी

    कुबेत गएकी खत्रीको साउदीमा शव भेटियो

    सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार (क्लिनर) का रुपमा कुवेत गएकी रोल्पा, रातामाटा ४ पाखापानीकी ३३ बर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ । आजको कान्तिपुरमा यो खबर छ । खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी...बाँकी

    भक्तपुरको लिटिल वर्ल्डमा ‘प्रतिभाको आँगन’ , वीतिकाले मारिन् बाजी

    लामो समयदेखि निरन्तरता पाइरहेको टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’ ले दुधपाटीस्थित लिटिल वर्ल्ड इङ्लीस स्कूलमा प्रतियोगितात्मक नृत्य कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न चरणमा प्रतिस्पर्धा गराइएको कार्यक्रमको शुक्रवार अन्तिम प्रतिस्पर्धा सकिएको हो । कक्षा १ देखि कक्षा...बाँकी

    गोर्खाल्यान्डका नेता काठमाडौंमा रहस्यमय ढंगले बेपत्ता

    भारतीय प्रहरीको खोजीको सुचीमा रहेका गोर्खाल्यान्ड आन्दोलनका एक सदस्य सञ्जय थुलुङ रहस्यमय ढंगबाट पक्राउ परेका छन् । भारतीय सरकारले खोजी तीव्र बनाएपछि नेपालमा लुकिछिपी बस्दै आएका थुलुङलाई नेपाल प्रहरीको विशेष ब्युरोले पक्राउ गरी भारतीय प्रहरीलाई...बाँकी

    टर्कीमा १ सयबढी युवा यसरी परे अलपत्र

    काठमाडौं । स्याङ्जा पुतलीबजार नगरपालिकाका लक्ष्मण गुरुङ गत भदौमा भारतको बाटो हुँदै टर्की पुगे । युरोपियन मुलुकमा आकर्षक तलब पाइने, युरोपभर निर्वाध आवतजावत गर्न पाइने तथा स्थायी बसोबास अनुमति (पिआर) पनि पाइने आशमा उनी पोखराको...बाँकी