सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ज्यान गुमाएका १२ मेडिकल विद्यार्थीसहित सबै मृतकप्रति ढाकामा श्रद्धान्जली अर्पण गरिएको छ । बिस्वब्यापी नेपाली बिद्यार्थी संगठनले ढाकामा मृतकहरुको सम्झनामा दीप प्रज्वलन गर्दै श्रद्धान्जली अर्पण गरेको हो ।...बाँकी
dhaka plane crash student
अखिल क्रान्तिकारीका नेता रामकृष्ण सिवाकोटी मकवानपुर बहुमुखी क्याम्पसको इकाई कमिटिका अध्यक्ष चुनिएका छन । सोमवार बसेको इकाई कमिटि भेलाले सिवाकोटीलाई अध्यक्षमा चयन गरेको हो । अखिल क्रान्तिकारीको संयोजकको रुपमा मकवानपुर बहुमुखी क्याम्पसमा विद्यार्थीको हक हितका लागि...बाँकी
लिबाङ– झोलामा कापी–कलम बोकेर स्कूल जाने उमेरकी ४ वर्षीया बालिका आशा परियार जिल्ला कारागार रोल्पाको बन्दी गृहमा थुनामा छिन् । परियारकी आमाले आफ्नै दिदी पर्ने थबाङ रोल्पाकी सुनकुमारी नेपालीको हत्या गरेको पुष्टि भएपछि मुलकी ऐन...बाँकी
यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न लागिएको जनाएको छ। गत वर्ष कक्षा १०...बाँकी
दक्षिण कोरियाले कामदार लैजान अनिवार्य गरेको इपीएस अन्तर्ग नवौं भाषा परीक्षाको मिति तय भएको छ । आगामी जेठ २६ र २७ गतेको लागि भाषा परीक्षाको मिति तय भएको हो । उक्त परीक्षामा सामेल हुन इच्छुक...बाँकी
कुनै पनि महिलाले आफ्नो शरिर स्वतन्त्र नभएसम्म मैलिक अधिकार प्राप्त नहुने महिला, कानुन र विकास मञ्चले जनाएको छ । बुधवार राजधानीमा १०८ औं महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रममा मञ्चले महिलाको आफ्नो शरिर अर्काको अधिनमा...बाँकी
आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी...बाँकी
sanothimi
हाल गरिएको एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनका अनुसार सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने देखाएको छ। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो। उनीहरुले त्यतिबेला सम्ममा...बाँकी
राहुल पासवान (कक्षा–२) कापी र सिसाकलमसँगै बोरा पनि बोकेर चारकोसे झाडी छिर्छन् । उनले पढ्ने नेपाल दलित प्राथमिक विद्यालय चारकोसे झाडीभित्र छ । गोठजस्तो विद्यालयमा बस्ने बेन्च र चकटी तथा पुस्तक राख्ने डेस्क र टेबल...बाँकी
कुनैबेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन् । घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर ढाई दशक...बाँकी