दमौली, १९ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिका ५, बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको सेवा पुनः नियमित भएको छ । उपचार केन्द्रका प्रयोगशालाका कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि यही असोज १५ गतेदेखि सेवा बन्द गरिएको...बाँकी
काठमाडौं, १९ असोज । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि...बाँकी
एजेन्सी । कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यमा सुधार आएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार संक्रमणको सुरुको अवस्थामा उनको रगतमा अक्सिनको स्तर २ पटक खस्किएपनि अहिले भने सुधार भैरहेको छ । राष्ट्रपति...बाँकी
कञ्चनपुर, १८ असोज । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा एक सुत्केरीको मृत्यु भएको छ । कैलालीको धनगढीस्थित सेती अस्पतालमा जुम्ल्याहा सन्तान जन्माएपछि रक्तश्राव बढी हुँदा उपचारका लागि नेपालगन्ज ल्याइएकी महिलाको आइतबार बिहान कोहलपुरस्थित नेपालगञ्ज...बाँकी
एजेन्सी । रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ । गत मे १५ पछि शनिबार यति धेरै संख्यामा सङ्क्रमण पुष्टि कोरोना भाइरस नियन्त्रण केन्द्रले बताएको छ ।...बाँकी
जुम्ला, १६ असोज । जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र सिल गरिएको हो । चन्दनाथ नगरपालिका अर्थात् सदरमुकाम खलंगाको पूर्वमा...बाँकी
काठमाडौं, १६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि कोरोना संक्रमित भएका छन् । ट्रम्प मात्र नभएर उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण...बाँकी
भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३ जनाको...बाँकी
भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५८, काठमाडौंमा ८१७, ललितपुरमा ६८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र आज ९४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...बाँकी
काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७ सय २७ पुगेको छ । त्यसै ९ सय ११...बाँकी