भक्तपुर । चाँगुनारायण नगरपालिकाले विद्यालय उमेरका किशोरीहरुलाई स्यानेटरी प्याड वितरण कार्यक्रम सुरु गरेको छ । बुधबार दुवाकोटस्थित चाँगुनारायण माविमा आयोजित एक कार्यक्रममा उपप्रमुख विना बास्तोलाले किशोरीहरुले महिनावारी भएपछि लगाउने प्याड वितरण गरेकी हुन् । विद्यालयका...बाँकी
changu चाँगुनारायण नगरपालिका एजेन्सी । स्पेनको सरकारले कोरोना संक्रमण बढेको भन्दै राजधानी शहर मड्रिड र आसपासका क्षेत्रमा लकडाउन गर्ने आदेश दिएको छ । लकडाउनका नयाँ प्रतिबन्ध अनुसार त्यहाँका बासिन्दाहरूलाई अत्यावश्यक बाहेकका अवस्थामा हिँडडुल गर्न पूर्णरूपमा निषेध गरिएको छ...बाँकी
एजेन्सी । अण्डा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । कोही यसलाई पकाएर खान रुचाउँछन् भने कसैलाई उसिनेको अण्डा खान मनपर्छ । कतिलाई भने अण्डा आधा पाकेको मनपर्छ । मानिसहरु सबैभन्दा पहिला स्वादलाई प्राथमिकता दिन्छन् ।...बाँकी
भक्तपुर, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ४ सय ९१ कोरोना सक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ को...बाँकी
भक्तपुर, १२ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६, काठमाडौमा ६४९ र ललितपुरमा १३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा आजमात्रै ८१७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसै देशभर भने एक...बाँकी
पेरिस, १२ असोज । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११...बाँकी
भक्तपुर, ११ असोज । कोरानाले आज थप १० जनाको ज्यान लिएको छ । आज मात्र १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७...बाँकी
भियतनाममा गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो। भिडिओ फुटेजमा कन्डमका दर्जनौँ...बाँकी
कोरोना संक्रमितलाई आयुर्वेदिक जडिबुटीयुक्त औषधी सेवन गर्न नदिएको प्रति नेपाल आयुर्वेद चिकित्सक संघले आपत्ती जनाएकाे छ ।संघले बिज्ञप्ती जारी गर्दै सो प्रति आपत्ती जनाएकाे हो । देशका बिभिन्न क्वारेन्टाइन र आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुले आयुर्वेदिक...बाँकी
भक्तपुर, २ असोज । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै थपिदै गएको छ । आजको तथ्याङ्क अनुसार संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार २० संक्रमित संख्या थपिएको छ । जसमध्ये...बाँकी