News Portal

  • गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य-शैली

    सभामुखकाे सरकारी निवासमै काेराेना संक्रमित

    प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई कोरोना संक्रमणको जोखिम पाइएको छ । उनको बालुवाटारस्थित सरकारी निवासका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि जोखिम बढेको हो । श्रोतका अनुसार बालुवाटारस्थित सरकारी निवासका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि सभामुख...बाँकी

    १० दिनदेखि काेभिड १९ काे उपचार गराइरहेका जगदम्बाका सीईओकाे ज्यान गयाे

    वीरगञ्जस्थित जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ५६ वर्षीय सीईओको कोरोना संक्रमणका कारण बिहीबार राति ज्यान गएको हो । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा गएराति उनले ज्यान गुमाएका अस्पतालले पुष्टि...बाँकी

    दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन

    नेपालमा वर्षेनी २७ हजार अर्थात दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन रहेको छ । कानुन र नियमावली बनाएर चुप लागेको सरकारका कारण र सुर्ती उत्पादकहरुको प्रचारका कारण सुर्ती सेवन...बाँकी

    कोभिड-१९ विरुद्धको खोप बनाएपछि डब्ल्यूएचओले दियो बधाइ

    अक्सफाेर्ड विश्वविद्यालयका वैज्ञानिकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बधाइ दिएकाे छ । जेनेभामा अापतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले यसबाट सकारात्मक परिणाम प्राप्त भएको भएकाे जनाउँदै यसलाई स्वागत गरेको हाे । भ्याक्सिन बनाउने...बाँकी

    भक्तपुरमा २ सहित थप ४७३ जना सङ्क्रमित, एक जना शिशुको मृत्यु, ६६४ जना निको

    काठमाडौँ । भक्तपुरमा २ सहित पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो...बाँकी

    भक्तपुरमा दुई सहित थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

    काठमाडौं ।  भक्तपुरमा थप दुई सहित  पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...बाँकी

    कोभिड-१९ विरुद्ध विकसित अर्को खोपको यूकेमा मानव परीक्षण सुरु

    कोरोनाभाइरसविरुद्ध यूकेमा विकास गरिएको एउटा नयाँ खोपको मानवमा परीक्षण सुरु गरिएको छ । परीक्षणमा सहभागी हुने स्वयंसेवकहरूमा उक्त खोपले प्रतिरक्षा क्षमता बढाउन सक्छ कि भनेर हेर्न खोजिएको हो । परीक्षणका लागि आगामी साताहरूमा झन्डै ३००...बाँकी

    भक्तपुरमा ४ सहित थप ४ सय ३४ मा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११ हजार १६२पुग्यो

    काठमाडौँ  । पछिल्लो २४ घन्टामा भक्तपुरमा ४ सहित थप ४ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...बाँकी

    ५ सय ३८ जना थपिएसँगै कोरोना संक्रमितको संख्या १० हजार ९९ पुग्यो

    काठमाडौं । गएको २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमणपुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा...बाँकी

    थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, योसँगै संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन्...बाँकी