ललितपुर, ३० भदौ । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले भने, “म हाल...बाँकी
भक्तपुर, ३० भदौ । भक्तपुरको सिद्धि स्मृति अस्पतालका स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यस कारण अस्पताल आइतबारदेखि बन्द गरिएको छ । अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी...बाँकी
भक्तपुर, २९ भदौ । भक्तपुरमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका ५ का ७७ वर्षे पुरुष र वडा ७ का ८१ वर्षे पुरुषको आज मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका...बाँकी
चितवन, २३ भदौ । जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको...बाँकी
बुटवल, २३ भदौ । कोरोना संक्रमण भएर नेपालमा पहिलो पत्रकारको निधन भएको छ । कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणका कारण एक पत्रकारको निधन भएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुको सदरमुकाम तौलिहवामा ६२ वर्षीय पुरुषको कोरोनाका...बाँकी
रत्ननगर नगरपालिकाद्वारा संचालित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेमाथि कोरोना पोजेटिभ देखिएपछि भएको सामाजिक दुर्व्यवहारप्रति अस्पतालले खेद प्रकट गरेको छ। अस्पतालका अध्यक्ष नारायण वनले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीमा अग्रपंक्तिमा रहेर...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapurnews bhaktapurpost ratnanagar रत्ननगर नगरपालिका कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामीमा समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन्...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost covid-19 कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost russia भक्तपुर । मंगलवार भक्तपुरमा थप १३ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १३ सहित काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता...बाँकी
दुई किसोरीहरु प्रहरीसंग हारगुहार गरिरहेका थिए । उनीहरुलाई कुनै समस्या परेको भने थिएन । न त कुनै अपराधीलाई सजाय नै दिलाउनु थियो । बरु उनीहरुले उल्टै कानुनको उलंघन गरेका थिए । बिना मास्क हिँडडुल गरेपछि...बाँकी
bhaktapur bhaktapur CDO Bhaktapur khabar bhaktapurdaily bhaktapurnews bhaktapurpolice bhaktapurpolicerange bhaktapurpost एसपी तारादेवी थापा तारादेवी थापा प्रजिअ हुमकला पाण्डे भक्तपुर