वेल्सका वैज्ञानिकले मानिसकाे सास सुँघेरै कोरोना संक्रमण पत्ता लगाउने नयाँ प्रविधि विकास गरेका छन्। बीबीसीका अनुसार यो उपकरण वेल्सस्थित इम्स्पेक्स डाइग्नोस्टिक्स कम्पनीले विकास गरेको हो। सुरुमा फोक्सोको क्यान्सरजस्ता रोग र ब्याक्टेरिया र भाइरसले गराउने श्वासप्रश्वाससम्बन्धी...बाँकी
झापा, १२ कार्तिक । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। उनले मंगलबार पिसीआर रिपोर्ट पोजेटिभ आएको बताए। उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए । पाँच दिनदेखि...बाँकी
एजेन्सी । विश्वमा पछिल्लो २४ घण्टामा ४ लाख ४५ हजार ९२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जससँगै कोरोना संक्रमितको कुल संख्या ४ करोड ४२ लाख २१ हजार ८३३ पुगेको छ । हिजो अमेरिकामा...बाँकी
एजेन्सी । संसारभरी चियाको शौखिनहरुको कमी छैन । चियाका विभिन्न स्वाद र प्रकार आ–आफ्ना फाइदाका लागि परिचित छन् । तर के तपाईंलाई कालो चिया पनि फाइदाजनक हुन्छन् भन्ने बारे थाहा छ ? कालो चियाबाट हुने...बाँकी
बागलुङ, ३० असोज । नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण बढ्दो छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ । यसअघि गत आइतबार नेपाली सेनाको...बाँकी
काठमाडौं, २९ असोज । नेपालमा आज १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको बताएको छ । कोरोनाको आशंकामा २४ घण्टामा १६ हजार...बाँकी
काठमाडौं, २९ असोज । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित हुनेको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ...बाँकी
काठमाडौं, २७ असोज । उपत्यकामा कोरोना भाइरस सङ्क्रमण बढिरहेका बेला मानव शरीरमा रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेलले आयुर्वेदमा रोग प्रतिरोधी...बाँकी
कास्की, २७ असोज । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार एक सय पुगेको छ । प्रदेशमा थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा...बाँकी
महोत्तरी, २७ असोज । पछिल्ला केही दिनयता महोत्तरीमा जनप्रतिनिधि र सञ्चारकर्मी कोरोना (कोभिड–१९) सङ्क्रमणमा पर्ने क्रम बढेको छ । सोमबार अबेर राति जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । नगरप्रमुख...बाँकी