News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-शैली

    चितवनमा बन्ने भयो ७० शैय्याको अस्पताल

    चितवन, ४ चैत । (कोभिड–१९) संक्रमण र आशंका गरिएका बिरामीलाई राख्न चितवनमा ७० शैय्याको अस्पताल अलग्गै बनाइने भएको छ । चितवनमा बन्दै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा ७२ घण्टाभित्र यस्तो अस्पताल तयार गरिसक्ने चितवनका प्रमुख जिल्ला...बाँकी

    आफ्ना बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाउनुभयो ?

    सरकारले दादुरा रुवेला खोप अभियान संचालन गरिरहेको छ । सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त बनाउने लक्ष अनुरुप अभियान संचालन गरिएको हो । यस अभियान अन्तर्गत चैत ३ गतेदेखि भक्तपुरमा पनि बालबालिकालाई यस रोग...बाँकी

    नोभल कोरोना भाइरस बारे प्रायः सोधिने प्रश्नहरू

    नोभल कोरोना भाइरस भनेको के हो? यो नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरूमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकी देखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास Severe...बाँकी

    कोरोनाका सम्भावित बिरामी राख्न भक्तपुरका दुई ठाउँमा आइसोलेसन सेन्टर बनाउदै सरकार

    सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएमा उपचार गर्न उपत्यकामा बिभिन्न ठाउँमा आइसोलेसन सेन्टर बनाउनुका साथै १ हजार आइसोलेसन बेड तयार पार्ने भएको छ । त्यसमध्ये भक्तपुरमा २ ठाउँमा आइसोलेसन सेन्टर र २ सय...बाँकी

    ११ लाख थान मास्क बरामद : तुहियाे काेराेनामा कराेडपति बन्ने सपना

    काठमाडौं, ३ चैत्र । शनिबार यतामात्रै प्रहरीले तीन स्थानमा छापा मार्दा ११ लाख थान मास्क बरामद गरेको छ । सबैभन्दा ठूलो सफलता भने काठमाडौंको चन्द्रागिरि १० मा करिब ८ लाख ४९ हजार ६ सय थान...बाँकी

    कोरोना भाइरसबाट बच्न सरकारले बनायो ४ वटा यस्तो रणनीति

    सरकारले कोरोना भाइरस (कोभिड १९)बाट बच्न ४ वटा विशेष रणनीति बनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले ४ वटा रणनीति अघि बढाउने निर्णय गरेको हो । आइतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...बाँकी

    २ रुपैयाँ पर्ने मास्क ३१ रुपैयाँमा बेच्ने तयारी गर्दागर्दै ७८ हजार मास्कसहित ८ पक्राउ

    भक्तपुर । बजारमा अभाव देखिएको सर्जिकल मास्कको कालो बजारीमा संलग्न ८ जना पक्राउ परेका छन् । ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका हुन् । सर्जिकल मास्कको कालोबजारीमा संलग्न रहेको आरोपमा उनीहरुलाई प्रहरीले काठमाडौँको डल्लुबाट...बाँकी

    भारतमा कोरोनाभाइरसबाट थप १ को मृत्यु, ८२ जना संक्रमित

    एजेन्सी । भारतमा कोरोनाभाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा...बाँकी

    प्रसूति र किरिया बिदा बाहेक अन्य बिदा स्वीकृत नगर्न परिपत्र

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीको बिदा कटौती भएको जनाएको छ । नेपालमा कोरोना भाइरस (कोभेड १९) को संक्रमण खतरालाई मध्यनजर गर्दै मन्त्रालयले अत्यावस्यक बाहेक बिदा बस्न नपाउने बताएको हो । शुक्रवार सातै प्रदेशका मुख्यमन्त्री तथा...बाँकी

    इटालीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु, १७ हजार भन्दा बढी संक्रमित

    काठमाडौं । इटालीमा कोरोनाभाइरसको संक्रमणबाट एकैदिन २ सय ५० जनाको मृत्यु भएको छ । एकैदिन २ सय ५० को मृत्यु भएपछि इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार २ सय ६६ पुगेको छ ।...बाँकी