News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    प्रतिव्यक्ति तीन लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन्...बाँकी

    निर्माणाधिन रंगशालाहरु पूरा गर्ने सरकारको घोषणा

    सरकारले चितवन, मूलपानीलगायतका स्थानमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण पूरा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा...बाँकी

    आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि सुझाव समिति गठन

    सरकारले आम सञ्चार क्षेत्रको समग्र सुधारका लागि नीति, कानुुन तथा नियमनका बिषयमा सुुझाव दिन एक समिति गठन गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट सुझाव समिति गठन गरिएको हो। सञ्चार तथा सूचना प्रविधि...बाँकी

    के हो क्रिकेटको ‘डीएल मेथड’

    बिहीवार आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएको खेलमा युएईलाई ९ रनले हराउदै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । खेल डीएल मेथडमा निर्णय भए संगै नेपालले ९ रनले जीत निकाल्न सफल भएको हो ।...बाँकी

    नेपाल विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रधानमन्त्री प्रचण्ड प्रसन्न

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् । बिहीबार खेलाडीलाई हौसला दिनका लागि मैदानमै पुगेका उनले जीत हासिल गरेपछि ट्विटरमार्फत बधाई दिएका हुन् । ‘लिगका खेलहरुमा उच्च...बाँकी

    अब श्रम स्वीकृतिका लागि नेपाल आइरहनु नपर्ने

    सरकारले वैदेशिक रोजगारीका लागि दिने गरेको दुई वर्षे श्रम स्वीकृतिको प्रावधान हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार प्रधानमन्त्रीस्तरको निर्णयबाट यस्तो प्रावधान हटाइएको हो । अब सबै कामदारले गन्तब्य मुलुकबाट प्राप्त गरेको...बाँकी

    २० वर्षपछि बिहे गर्नेलाई रु १० हजार पुरस्कार

    कालिकोटमा २० वर्षपछि बिहे गर्नेलाई रु १० हजार पुरस्कार दिने घोषणा गरेको छ । कालीकोटको शुभकालिका गाउँपालिका -७ ले चैत्र १ गतेबाट लागु हुनेगरी महिलाको हकमा २० वर्ष पूरा गरेर विवाह गरेको पाइएमा ती महिलालाई...बाँकी

    फिफा विश्वकपमा अब १०४ खेल

    सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलमा कुल एक सय चार (१०४) खेल हुने भएको छ । रुवान्डामा जारी विश्व फुटबल महासङ्घ (फिफा)को ७३औं कंग्रेसले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको समूहको फर्म्याट...बाँकी

    नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

    आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा ब्याटिङ गरिरहेकाे युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो । नेपालका...बाँकी

    घरबहालमा भक्तपुरको नयाँ व्यवस्था : सम्झौता अनिवार्य पेश गर्नुपर्ने, कर नतिरे कारवाही

    भक्तपुर नगरपालिकाले घर बहाल करमा कडाई गरेको छ । घर बहाल नबुझाउने घरधनीलाई दण्ड जरिबानाको कानुनी व्यवस्था गरी नगरपालिकाले घर बहाल करमा कडाई गरेको हो । नगरप्रमुखको सचिवालयले जनाए अनुसार भक्तपुर नगरपालिकाले घर बहाललाइ व्यवस्थित...बाँकी