News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गर्दै उनले आफू प्रेसमैत्री भएको समेत प्रष्ट पारेका छन् । सोमबार साँझ सभामुखको कार्यकक्ष सिंहदरबारमा...बाँकी

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ । गठबन्धन विद्यार्थीसँग र नेकपा एमाले अनेरास्ववियुबीच झडप भएको हो । स्ववियुको निर्वाचन बिथोल्ने गरी नेकपा एमालेका कार्यकर्ताले एकतर्फी रूपमा...बाँकी

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको छ । आठौँ संस्करणको सो खेलमा काठमाडौँको पल्सर क्रिकेट एक्सेलेंस सेन्टरले सो ट्रफी हासिल गरेको हो । शनिबार खेलको समापन...बाँकी

    १३ क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

    देशभरिका १३ क्याम्पसमा आज भइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन रोकिएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो । उपत्यकामा आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन...बाँकी

    कलाकार सङ्घको अध्यक्षमा माेहन निरौला विजयी

    कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न भएको १९औँ साधारणसभामा उनले कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका...बाँकी

    स्ववियु निर्वाचनको मतदान सुरु

    स्वतन्त्र बिद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे देखि मतदान सुरु भएको हो । काठमाडौं उपत्यकासहित देशैभरीका क्याम्पसमा बिहान ८ बजे देखी साँझ ४ बजे...बाँकी

    निवृत्त राष्ट्रसेवक समाज भक्तपुरको स्वास्थ्य शिविर सम्पन्न

    निवृत्त राष्ट्रसेवक समाज नेपाल भक्तपुर शाखाले बाथ रोग सम्बन्धी एक दिने स्वास्थ्य शिविर गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित दक्षिण बाराही मन्दिर प्राङ्गणमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । आम जनसमुदायलाई...बाँकी

    १ लाख १ हजार १ सय ११ रुपैयाँको आदर्श पत्रकारिता पुरस्कार दिँदै नेपाल पत्रकार महासंघ काठमाडौं

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको “आदर्श पत्रकारिता पुरस्कार ” घोषणा गरेको छ । शाखाको शनिवार शङ्खरापुरमा सम्पन्न पूर्ण बैठकले पुरस्कार घोषणा गरेको हो । शाखाको सदस्य...बाँकी

    लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलमा शैक्षिक प्रदर्शनी सम्पन्न

    भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र (दमकल) कार्यालय पछाडी पट्टि रहेको लिट्टिल वर्ल्ड इङ्लिस् सेकेण्डरी स्कूलले शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । शनिबार विद्यालयमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा कक्षा दुईदेखि कक्षा १० सम्मका...बाँकी

    यथार्थवादी निर्देशक प्रताप सुब्बाको निधन

    यथार्थवादी निर्देशक प्रताप सुब्बाको बिहिबार निधन भएको छ । अस्वस्थताका कारण भारतको सिलीगुडीस्थित एक अस्पतालमा उपचारत ७८ वर्षीय सुब्बाको बिहिबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको हो । केही वर्षयताबाट उनी परिवारका साथ भारतको दर्लिलिङमा...बाँकी