News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति, समाचार

    बालकोटमा शिर्ष नेताबीच सहमती

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवैधानिक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । नेकपा एमालेका अध्यक्ष...बाँकी

    बालकोटमा १२ फिट पुरिएका एक मजदुरको जीवितै उद्धार, अर्का २२ वर्षिय रितेश रहेनन्

    भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी...बाँकी

    रास्वपा अध्यक्ष रविका चालक गम्भीर घाइते

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेका गाडी चालक ३९ वर्षीय शम्भु भनिने  दिलबहादुर थापा गम्भीर घाइते भएका छन् । घरको छतबाट खसेको अवस्थामा उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । सोमबार विहान करिब ४ बजे...बाँकी

    मध्यपुर थिमि क्षेत्र सिन्दुरमय

    भक्तपुरको ऐतिहासिक बिस्का: जात्राको अवसरमा मध्यपुर थिमिमा हुँदै आएको सुथसिया अर्थात सिन्दुर जात्रा सम्पन्न भएको छ । आ–आफ्ना टोलका ईष्ट देवी देवताका खटसहित जम्मा भएका हजारौं स्थानीयले एक आपसमा सिन्दुर छरेर जात्रा मनाएका हुन् ।...बाँकी

    पूर्व मन्त्री पुन निवासमा गोली चल्दा आमा घाइते

    गोली लागि पूर्व मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते हुनुभएको छ । शुक्रवार राति प्रहरीको गोली पड्केर उहाँ घाइते हुनुभएको हो  । नेपाल प्रहरीका हवल्दार...बाँकी

    पावरफूल बन्दै पेरिस डाँडा : हप्तामा २ घण्टा जनतासंग अन्तरक्रिया अनिवार्य

    राजकीय जिम्मेवारीमा रहँदा पार्टी संग जनता जोडिन नसकेको निष्कर्ष सहित नेकपा (माओवादी केन्द्र)ले अब जनतासँग नियमित भेटघाट तथा अन्तरक्रिया शुरु गरेको छ । नयाँ वर्षको अवसर पारेर माओवादी केन्द्रले जनता संग जोडिने नयाँ कार्ययोजना शुक्रबर...बाँकी

    नयाँ वर्ष : मेरो गुरु अनि मित्र

    केवल दिन मात्र फेरिएको हुदो हो त भित्तेपात्रोमा साल मात्र फेरिएको भए नि क्यै थिएन, तर, आज फेरिएको छ दिन, वर्ष अनि दशक अलबिदा ७०! समय र भविष्य (प्रथम प्रहर) समयको त्यो प्रहरमा, नव जोश,नव...बाँकी

    हेर्नुहोस् महालेखा परीक्षकको वार्षिक प्रतिवेदन

    महालेखा परीक्षकले ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदन बिहीवार महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । महालेखा परीक्षकको...बाँकी

    हिमपहिरोमा परेर तीनजना शेर्पाको मृत्यु

    बुधबार बिहान हिमपहिरोमा परेर तीनजना शेर्पाको मृत्यु भएको छ । सगरमाथा आरोहणमा हिडेका उनीहरु क्याम्प एकभन्दा तल पाँच हजार ७ सय मिटरको खुम्बु आइसफलमा हिमपहिरोमा परी मृत्यु भएको हो । हिमपहिरोमा परि मृत्यु हुनेमा खुम्बु...बाँकी

    म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु

    म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र सञ्चारमाध्यमका एक प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै सिड्नी मर्निङ...बाँकी