भक्तपुर अस्पतालले टोल बस्तीमै पुगेर घुम्ती सेवा दिने भएको छ । अस्पतालले घुम्ती स्वास्थ्य परिक्षण सेवा शुरु गरेको हो । घुम्ती स्वास्थ्य परिक्षण सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुनिल प्रजापतिले अस्पतालले अघि सारेको...बाँकी
bhaktapur bhaktapur hospital भक्तपुर अस्पताल
भक्तपुर नगरपालिकाले आमाबुवा गुमाएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रम गरी नगरभित्रका विद्यालयमा अध्ययनरत टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो । उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई...बाँकी
bhaktapur
विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा...बाँकी
Electric Car World wide
नेपालका ६५ जिल्ला औलो रोगको जोखिममा रहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरले विश्व औलो दिवसको अवसरमा मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै नेपालका ६५ जिल्ला औलोको जोखिममा रहेको जानकारी दिइएको हो । स्वास्थ्य...बाँकी
bhaktapur Krishna Mijar Malaria surya binayak
भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले आगामी बजेटमा समेट्नुपर्ने जिल्लाका योजनाबारे सुझाव संकलन गरेका छन् । सोमबार उनले एक औपचारिक कार्यक्रमकै आयोजना गरी सुझाव संकलन गरेका हुन् । कार्यक्रममा बागमती प्रदेशका सांसदद्वय डा...बाँकी
surya binayak thimi
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन् । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका हुन् । गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा...बाँकी
Lila Giri Lumbini
शिवसताक्षी नगरपालिका –९ मा ३४ वर्षपछि पुन हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट (हिजो)आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा...बाँकी
haat Bazar Jhapa
कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गते कञ्चनपुर,...बाँकी
कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ । नगरपालिकाले वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा शोक बिदा दिएको हो । वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका अधिकारीको उपचारको...बाँकी
Condolence Holiday Kritipur
१७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे ।...बाँकी
kathmandu Loktantra