एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दैछन् । कपमा नेपालको यो तेस्रो खेल हो । मुलपानी मैदानमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल साउदीसँग खेल्न लागेको हो । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।...बाँकी
MCC Primier
चितवनको नयाँकिरण माविमा मतदान रोकिएको छ । मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपनिर्वाचनमा उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदानस्थलमै नाराबाजी गरेपछि चितवन–२ मा भइरहेको उपनिर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित...बाँकी
Chitwan -2 election
सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था...बाँकी
radheradhe thimi yatayat
नेपालमा सञ्चालित विदेशका ठूला परियोजनामा उच्च पदमा काम गर्ने प्राविधिक जनशक्ति विदेशबाट ल्याइने गरिएको छ । विशेष गरी चीन, भारत, कोरिया, जापानबाट सञ्चालित परियोजनामा उच्च पदमा काम गर्नका लागि आ–आफ्नो देशबाट प्राविधिक ल्याउने गरेको पाइएको...बाँकी
उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी छाड्ने जानकारी गराएका छन् । शान्ति प्रक्रिया पूरा नहुँदा प्रतिक्रियाबादीको चलखेल बढेको बताउँदै उनले सो जानकारी गराएका हुन् । शनिवार प्रेस...बाँकी
प्रेस सेन्टर नेपाल भक्तपुर जिल्ला समन्वय समितिको साधारणसभा सम्पन्न भएको छ । शुक्रबार थिमीस्थित शंखधर पार्टी प्यालेसमा बिकास, सुशासन र परिवर्तनको पक्षमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया सहित सेन्टरले आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो...बाँकी
bhaktapur
मध्यपुर थिमि नगरपालिकामा रहेका अधिकांश संस्थागत(निजी) विद्यालयहरुले ब्यापक शुल्क वृद्धि गरेपछि अभिभावकहरु चिन्तित बनेका छन् । आफूहरुको क्रय शक्ति घटिरहेको वर्तमान अवस्थामा समेत ब्यापक शुल्क वृद्धि गरिएको अभिभावकहरुको गुनासो रहेको छ । मध्यपुर थिमिको मातृभूमी...बाँकी
bijaykrishna madhyapur thimi municipality thimi बिजय मध्यपुर थिमि नगरपालिका
प्रेस सेन्टर नेपाल, चाँगुनारायण नगरपालिका शाखाको कार्यसमिति पुनर्गठन गरिएको छ । आकाश गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कमलबिनायकमा सम्पन्न नगर भेलाले गजुरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको सचिव कीर्ति खड्काले जानकारी...बाँकी
bhaktapurpost chagu चागुँनारायण प्रेस सेन्टर प्रेस सेन्टर भक्तपुर
रास्वपाका सभापति समेत रहेका तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गरेको एक मन्त्री स्तरीय निर्णयलाई प्रचण्ड नेतृत्वको सरकारले खारेज गर्ने निर्णय गरेको छ । उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले लामिछानेले स्वीकृत गरेको कार्यविधि खारेज...बाँकी
सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भू-उपयोग पहिलो संशोधन नियमावली...बाँकी
PM Prachanda