News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुरु, मन्त्री भुषालले गरे उद्घाटन

    नयाँ वर्ष तथा बिस्काः जात्राको अवसरमा आयोजित ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव शुरु भएको छ । कृषी मन्त्री बेदुराम भुषालले बिहीवार महोत्सव स्थल रहेको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा आयोजित एक कार्यक्रमका बीच...बाँकी

    सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

    प्रचण्ड नेतृत्वको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ। बिहीबार सञ्चारमन्त्री रेखा शर्माले ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’ सार्वजनिक गरेकी हुन् । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डसहित सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरुको...बाँकी

    चैत ३० बाँकी रहेका क्याम्पसहरूमा स्ववियु निर्वाचन हुँदै

    चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसहरूमा चैत ३० गते एकै पटक हुने भएको छ । विद्यार्थी संगठनहरूबीच सहमति भएसंगै बाँकी रहेका क्याम्पसहरूमा स्ववियु निर्वाचन चैत ३० गते हुने भएको हो...बाँकी

    एउटै परीक्षा केन्द्रबाट एसईई दिने ५२ परीक्षार्थी पक्राउ

    मोरङमा एउटै केन्द्रबाट एसईई दिने ५२ परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ पर्ने परिक्षार्थीहरु सबै नकाल्ली राखेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिएका हुन् । बिहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२...बाँकी

    साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने गठबन्धनको निर्णय

    १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजजिक...बाँकी

    भक्तपुरमा रक्सी बेच्न बन्देज गरिने

    भक्तपुरमा १० दिनसम्म रक्सी बेच्न बन्देज गरिने भएको छ । भक्तपुरको ऐतिहासिक बिस्का: जात्रा र मध्यपुर थिमीको जिब्रो छेड्ने जात्रालाई शान्तिपूर्ण बनाउन रक्सी बेच्न बन्देज गरिने भएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा...बाँकी

    चलचित्र मनोरञ्जनको साधन मात्र होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अब चलचित्रको संख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताएकी छन् । नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रममा बुधवार उनले चलचित्रको गुणस्तरीयतामा ध्यान दिनुपर्ने बताएकी हुन् । ‘हिजो चलचित्रको...बाँकी

    अज्ञात समूहले काटिदियाे हात्तीको सुँड

    पर्यटकीय नगरी सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो । खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार...बाँकी

    पौडेलले निर्वाचन कार्यालयमा रविविरुद्ध दिएको उजुरी नलाग्‍ने

    अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनस्ःनागरिकता प्राप्ति गरेको भन्दै चितवन– २ को उपनिर्वाचनमा युवराज पौडेलले रवि लामिछानेविरूद्ध उजुरी नलाग्ने भएको छ । मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने...बाँकी

    नेपाल–भियतनामबीच महिला फुटबल आज सांझा हुदैँ

    आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीच महिला फुटबल खेल हुने भएको छ । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनामबीच खेल हुने भएको हो । पहिलो चरणको छनोटको...बाँकी