एकैपटक ४४ सह सचिवको सरुवा

सरकारले एकैपटक ४४ सह सचिवको सरुवा गरेको छ । सरुवा हुनेमा बहुसंख्यक सहसचिव प्रशासन सेवाका छन् । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। हेर्नुस् सरुवा सूची सहसचिव-सरुवा ...बाँकी
सरकारले एकैपटक ४४ सह सचिवको सरुवा गरेको छ । सरुवा हुनेमा बहुसंख्यक सहसचिव प्रशासन सेवाका छन् । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। हेर्नुस् सरुवा सूची सहसचिव-सरुवा ...बाँकी
भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ । १३ बर्षदेखि डायरीमा सिमित रमेश रसिक पौडेलका गजल पनि डायरीबाट बगेर सबै सामू आउँन सफल भएको छ । रसिकले १३ वर्ष अघि लेखेको ‘जति निदाऊ रातमा…’ सबैको गजलका...बाँकी
प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ मध्ये २० जना प्रहरी अधिकृतहरू लाई दर्ज्यानी प्रदान गरिएको छ । पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेको कारण कार्यक्रममा...बाँकी
भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । नसामा समस्या आई हिँडडुल गर्न नै समस्या भएपछि उनी ठिमीस्थित मध्यपुर...बाँकी
अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक ब्यक्ति पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोला पक्राउ परेका हुन् । आइतबार दिउँसो बास्तोलालाई पक्राउ गरिएको प्रहरीले...बाँकी
राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार द्वय बलराम थापा र राजेन्द्र दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुने थापा प्रेस सेन्टर नेपालका पूर्व...बाँकी
गृहमन्त्रालयको आयोजनामा महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो कार्ययोजनाको राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । आइतबार राजधानीमा कार्याशाला सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । उनले अहिले नेपालीलाई भुटानी शरणार्थी बनाई बेच्ने लाई कारवाहीको कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देखाउन बाँकी नै रहेको खुलासा गरेका...बाँकी
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग स्पष्ट बहुमत रहेको बताएका छन् । शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले सरकार संग स्पष्ट बहुमत रहेको...बाँकी
सर्लाही। सार्वजनिक शिक्षाको सुदृढिकरणमा केन्द्रित बागमती नगरपालिकाले शिक्षकहरुका लागि सिकाइ कार्यशाला शुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधारको शुरुवात गर्न भन्दै नगरपालिकाले सबै विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई क्रियाकलापमा आधारित सिकाइ...बाँकी