लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पदमुक्त भएका छन् । प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री गिरीले दोस्रो पटक विश्वासको मत पाउन असफल भएपछि उनी स्वत: पदमुक्त भएका हुन् । गिरी पदमुक्त भएसँगै नेकपा एमालेले नेतृत्व गरेको चारवटा...बाँकी
Lila Giri Lumbini शिवसताक्षी नगरपालिका –९ मा ३४ वर्षपछि पुन हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट (हिजो)आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा...बाँकी
haat Bazar Jhapa कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याइएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई सदर चिडियाखाना, जावलाखेलमा राखिएको हो । वैशाख ८ गते कञ्चनपुर,...बाँकी
कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ । नगरपालिकाले वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा शोक बिदा दिएको हो । वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका अधिकारीको उपचारको...बाँकी
Condolence Holiday Kritipur १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गरे ।...बाँकी
kathmandu Loktantra एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दैछन् । कपमा नेपालको यो तेस्रो खेल हो । मुलपानी मैदानमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल साउदीसँग खेल्न लागेको हो । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।...बाँकी
MCC Primier चितवनको नयाँकिरण माविमा मतदान रोकिएको छ । मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति उपनिर्वाचनमा उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदानस्थलमै नाराबाजी गरेपछि चितवन–२ मा भइरहेको उपनिर्वाचनअन्तर्गत भरतपुर महानगरपालिका–११ स्थित...बाँकी
Chitwan -2 election सवारी चालक अनुमती पत्र सम्बन्धी सेवा दिँदै आएको भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले बिहान ८:३० बजे बाट नै सेवा शुरु गरेको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालय समय भन्दा अतिरिक्त डेढ घण्टा अघिबाटै यातायात व्यवस्था...बाँकी
radheradhe thimi yatayat नेपालमा सञ्चालित विदेशका ठूला परियोजनामा उच्च पदमा काम गर्ने प्राविधिक जनशक्ति विदेशबाट ल्याइने गरिएको छ । विशेष गरी चीन, भारत, कोरिया, जापानबाट सञ्चालित परियोजनामा उच्च पदमा काम गर्नका लागि आ–आफ्नो देशबाट प्राविधिक ल्याउने गरेको पाइएको...बाँकी
उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी छाड्ने जानकारी गराएका छन् । शान्ति प्रक्रिया पूरा नहुँदा प्रतिक्रियाबादीको चलखेल बढेको बताउँदै उनले सो जानकारी गराएका हुन् । शनिवार प्रेस...बाँकी