मकवानपुरको हेटौँडामा जारी बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी प्रतियोगितामा भक्तपुरको टिम फाइनलमा पुगेको छ । शुक्रवार सम्पन्न सेमिफाइनलमा काभ्रेलाई छ ट्राइले पराजित गर्दै भक्तपुर फ़ाइनलमा पुगेको हो । शनिवार बिहान ११ बजे रग्वी...बाँकी
bhaktapur changu ragbi
सूर्यविनायक नगरपालिकाले गरेका विकास निर्माणबारे भक्तपुरका सञ्चारकर्मीले स्थलगत अवलोकन गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा विकास निर्माणको स्थलगत अवलोकन र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । जिल्लामा क्रियाशील २ दर्जन पत्रकार...बाँकी
gundu surya binayak
बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावनाले प्रदेश सरकारले प्रदेशको अस्तित्व अनुभूत हुनेगरी बजेट ल्याउन सक्नुपर्नेमा जोड दिएकी छन् । प्रादेशिक संरचना प्रति जनतालाई बितृष्णा हुनु नहुने बताउदै उनले प्रदेशप्रति अपनत्व पैदा हुनेगरी बजेट ल्याउन...बाँकी
Bagmati Pradesh bhawana shreshtha बजेट बागमती प्रदेश भावना श्रेष्ठ भुवनकेशरी श्रेष्ठ
लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे पाँचखाल नगरपालिका-६ घर भई हाल काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा सोही ठाउँ बस्ने बस्ने...बाँकी
वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-४ घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापा समेतले पीडितलाई...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । आज चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवको समीक्षाका...बाँकी
PM PRachand sano thimi thimi प्रचण्ड सानोठिमी
शिक्षण विधिका बारेमा शिक्षक र प्राध्यापकको कार्यशाला शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले ३ दिने कार्यशाला आयोजना गरेको हो । सोमबार खुला विश्वविद्यालयका रजिष्ट्रार प्राडा गोविन्द सिंह बिष्टले उक्त...बाँकी
central college central college sinamangal विश्वविद्यालय अनुदान आयोग
भक्तपुरको देकोचाबाट चाँगुनारायण जाने बाटो १२ मिटर चौडा हुने भएको छ । आइतवार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री युवराज दुलालले उक्त सडक स्तरोन्नती कार्यको शिल्यान्यास गरेका हुन् । सडक स्तरोन्नती कार्यको शिल्यान्यास गर्दै...बाँकी
chagu changu changu narayan चाँगुनारायण युवराज दुलाल 'शरद'
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले देश र जनताको हितमा जनप्रतिनिधि तथा कर्मचारीहरु चौबिसैं घण्टा सेवाको लागि तम्तयार रहनुपर्नेमा जोड दिएका छन् । एम्बुलेन्स र दमकलजस्तै उनीहरु हरबखत जनसेवाको लागि तयार रहनुपर्नेमा अध्यक्ष बिजुक्छेंले...बाँकी
bhaktapur bijukchhe mayor sunil prajapati Narayanman Bijuchhe
नेकपा(एकीकृत समाजवादी) भक्तपुर नगर कमिटीको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । नयाँ नेतृत्व चयन गर्दै शनिवार अधिवेशन सम्पन्न भएको हो । बाराहीस्थानमा सम्पन्न अधिवेशनको बन्द सत्रले राजनीति शास्त्रमा विद्यावारिधी गरेका डा राजेन्द्र कोजूको अध्यक्षतामा...बाँकी
bhaktapur samajbadi