News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, समाज

    यौनजन्य हिंसामा संलग्नलाई कारबाही गर्न सरकारले कुनै कसर बाँकी नराख्ने

    गृहमन्त्रालयको आयोजनामा महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो कार्ययोजनाको राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ । आइतबार राजधानीमा कार्याशाला सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन...बाँकी

    अहिले ट्रेलर मात्रै हो, सिंगै फिल्म बाँकी छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरू खुल्दै जाने बताएका छन् । उनले अहिले नेपालीलाई भुटानी शरणार्थी बनाई बेच्ने लाई कारवाहीको कुरा ट्रेलर मात्रै रहेको उल्लेख गर्दै पूरा फिल्म देखाउन बाँकी नै रहेको खुलासा गरेका...बाँकी

    सरकारसँग स्पष्ट बहुमत छ : महरा

    नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग स्पष्ट बहुमत रहेको बताएका छन् । शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले सरकार संग स्पष्ट बहुमत रहेको...बाँकी

    बागमती नगरपालिकाले चलायो शिक्षकलाई सिकाइ कार्यशाला

    सर्लाही। सार्वजनिक शिक्षाको सुदृढिकरणमा केन्द्रित बागमती नगरपालिकाले शिक्षकहरुका लागि सिकाइ कार्यशाला शुरु गरेको छ । तल्लो तहदेखि नै शिक्षा सुधारको शुरुवात गर्न भन्दै नगरपालिकाले सबै विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकलाई क्रियाकलापमा आधारित सिकाइ...बाँकी

    सरकारले विद्युतीय सवारीको हकमा नीतिगत स्थिरता लिनुपर्छ – व्यवसायी

    काठमाडौं । नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी...बाँकी

    हिमपहिरोमा परेका तीन जनाको शव भेटियो

    मंगलबार अपराह्न गएको हिमपहिरोमा पुरिएर बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । मंगलबार २ः४५ बजेतिर दार्चुलाको ब्यास गाउँपालिका–१, बोलिनमा गएको हिमपहिरोमा परेर बेपत्ता ६ जनामध्ये ३ जनाको शव भेटिएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण...बाँकी

    आज दिउँसो ३ बजे सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धन दलको बैठक आह्वान गरेका छन् । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी तय भएको प्रधानमन्त्री कार्यलयले जनाएको हो । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । राष्ट्रिय...बाँकी

    लामिछानेका गाडी चालक थापाको निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको निधन भएको छ । चितवनस्थित घरको छतबाट खसेर घाइते भएका चालक थापाको उपचारको क्रममा मंगलबार निधन भएको हो । उनको मंगलबार दिउँसो साढे एक...बाँकी

    यातायातका उपसचिव भट्टराई अख्तियारको फन्दामा, स्वर्गीय आमालाई समेत प्रतिवादी

    यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) सुकेधारा, काठमाडौंका तत्कालीन उपसचिव सुन्दर भट्टराई अख्तियारको फन्दामा परेका छन् । गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेको हो । उजुरी उपर...बाँकी

    मुस्ताङमा चोरी, भक्तपुरमा पक्राउ

    मुस्ताङमा चोरी गरी फरार रहेको अभियोगमा एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् । मुस्ताङको वारागुङ गाउँपालिका-१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा उनलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी