News Portal

  • १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ जेठ २०८०
    ३६४ पटक
    भक्तपुर, १५ जेठ २०८०

    सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेका हुन् ।

    तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए । आगामी आर्थिक वर्षका लागि पेश गरिएको बजेट सो भन्दा ४१ अर्व ८३ करोड कम हो ।

    चालुतर्फ  ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ  ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत बजेट विनियोजन गारिएको अर्थमन्त्री महतले बताएका छन् ।

    उनले  खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा २.३७ प्रतिशतले कम र संशोधित अनुमानको तुलनामा १६.३७ प्रतिशतले बढी रहेको बताए ।

    हेर्नुस् बजेटको पूर्ण पाठ

     

    ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य 

    प्रतिकृया दिनुहोस्

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न, अक्सफोर्ड दोजाङ प्रथम

    भक्तपुर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल, जिल्ला कार्यसमिति भक्तपुरले...

    क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित

    काठमाडौको सोल्टि होटल परिसरमा रहेको क्यासिनो माजोङ्ग चौथो पटक पनि दक्षिण एसियाकै सर्वोत्कृष्ट क्यासिनो सावित...

    एउटै विद्यालयमा १ दशकदेखि निरन्तर सेवारत भक्तपुरका ८३ शिक्षक सम्मानित

    नेसनल प्याव्सन भक्तपुरले ८३ जना शिक्षकलाई एकैपटक सम्मान गरेको छ । नवौं वार्षिक साधारण सभा-२०८१...

    अन्नको सम्मान गर्ने पर्व सकिमना पुन्ही सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा रहेको सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) सम्पन्न भएको छ ।...

    ट्राफिक प्रहरीलाई प्रदेश सरकारको ५ सय स्मार्ट फोन, डिजिटल लाइसेन्स जाचमा प्रयोग हुने

    बागमती प्रदेश सरकारले उपत्यका ट्राफिक प्रहरीका लागि स्मार्ट फोन हस्तान्तरण गरेको छ । डिजिटल सवारी...