News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    रहेनन् जिउँदो शहिद, काभ्रेका कायस्थ

    बिक्रम संवत २०६२/६३ को जनआन्दोलनका जिउँदो शहिद काभ्रे बनेपाका मुकेश कायस्थको निधन भएको छ । बुधबार उनको निधन भएको हो । जनआन्दोलनका क्रममा २०६२साल चैत २७ गते प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो ।...बाँकी

    राजनीतिक र प्रशासनिक पहुँचवालालाई नै समातेपछि काँग्रेस नेताहरुको ऐक्यबद्धता

    भुटानी शरणार्थी सम्बन्धी संगठित अपराधमा रहेको जालो खोज्नेक्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेक नारायण पाण्डे सहित राजनीतिक र प्रशासनिक पहुँचवाला लाई नै समातेर अनुसन्धानको दायरामा ल्याएपछि वर्तमान सरकार र यसका उपप्रधान एवं गृह...बाँकी

    प्रदेश सरकारको सहयोगले महाभारतमा १७ किमी सडक निर्माण शुरु, प्रधानमन्त्रीले गरे शिलान्यास

    काभ्रेको महाभारत गाउँपालिकामा बागमती प्रदेश सरकारको लागतमा १७ किमी सडक निर्माण शुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलवार सो सडक निर्माणको शिलान्यास गरेका हुन् । पूर्वाधार विकास कार्यालय धुलिखेलले सम्पूर्ण प्रक्रिया पूरा...बाँकी

    जनयुद्ध जस्तै भ्रष्टाचार बिरुद्धको लडाई पनि जनताको सहयोगले जित्ने प्रचण्डको जिकिर

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु गरिएको बताएका छन् । जनयुद्धको सफल नेतृत्व गरेका प्रचण्डले भ्रष्टाचार बिरुद्धको लडाई पनि जनताको सहयोगले जित्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार काभ्रे जिल्लाको...बाँकी

    एकैपटक ४४ सह सचिवको सरुवा

    सरकारले एकैपटक ४४ सह सचिवको सरुवा गरेको छ । सरुवा हुनेमा बहुसंख्यक सहसचिव प्रशासन सेवाका छन् । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। हेर्नुस् सरुवा सूची सहसचिव-सरुवा  ...बाँकी

    उपप्राध्यापक रसिकको मर्मस्पर्सी गजल ‘जति कुदाउँ जीन्दगी चिहानसम्म मात्र हो’ सार्वजनिक(लिंकसहित)

    रमेस रसिक

    भनिन्छ १२ वर्षमा खोला पनि फर्कन्छ । १३ बर्षदेखि डायरीमा सिमित रमेश रसिक पौडेलका गजल पनि डायरीबाट बगेर सबै सामू आउँन सफल भएको छ । रसिकले १३ वर्ष अघि लेखेको ‘जति निदाऊ रातमा…’ सबैको गजलका...बाँकी

    प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी

    प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ मध्ये २० जना प्रहरी अधिकृतहरू लाई दर्ज्यानी प्रदान गरिएको छ । पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेको कारण कार्यक्रममा...बाँकी

    सांसद थापा अस्पताल भर्ना

    durlab thapa

    भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । नसामा समस्या आई हिँडडुल गर्न नै समस्या भएपछि उनी ठिमीस्थित मध्यपुर...बाँकी

    अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा भक्तपुरका बास्तोला पक्राउ

    अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक ब्यक्ति पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोला पक्राउ परेका हुन् । आइतबार दिउँसो बास्तोलालाई पक्राउ गरिएको प्रहरीले...बाँकी

    बलराम थापा र राजेन्द्र दाहाललाई बरिष्ठ पत्रकार सम्मान, ६ पत्रकारले पाए राष्ट्रिय पुरस्कार

    balaram thapa

    राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार द्वय बलराम थापा र राजेन्द्र दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार उनीहरुलाई सम्मान गरेका हुन् । सम्मानित हुने थापा प्रेस सेन्टर नेपालका पूर्व...बाँकी