News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    चाँगुनारायणले सडक संजाल बनाउने र विद्युतीय सवारीसमेत चलाउने

    jivan khatri

    चाँगुनारायण नगरपालिकाले सबै वडासंग जोडिने सडक संजालमा जोड दिएको छ । शुक्रवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ९ वटै वडा कार्यालय देखि नगर कार्यापालिका कार्यालय सम्म जोड्ने सडक संजाल बनाइने उद्घोष गरिएको हो । यातायातमा...बाँकी

    मेयरलाई राजा बन्न दिइन्न : जिसस प्रमुख थापा

    जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाले स्थानीय तह विधिमा बाधिनुपर्ने बताएका छन् । शुक्रवार पत्रकारसंग अन्तरक्रिया गर्दै उनले सो कुरा बताएका हुन् । नगरपालिका प्रमुखहरु राजा जस्ता स्वेच्छाचार बन्न खोजेका खुलासा गर्दै जिसस प्रमुख...बाँकी

    भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिँसा र अभद्र व्यवहारमा वृद्धि

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले पछिल्ला ६ महिनामा भएका मानव अधिकार उलंघनका १८ विषयमाथि विश्लेषण गरेको छ । १८ अपराधका घटनाको विश्लेषण गर्दा भक्तपुरमा बलात्कार, बाल यौन दुरुपयोग, घरेलु हिंसा र अभद्र व्यवहारका घटना...बाँकी

    ८ प्रतिशत किशोरीमाथि १५ वर्षकै उमेरमा यौन हिंसा

    नेपालमा ८ प्रतिशत किशोरीले १५ वर्षकै उमेरमा यौन हिंसाको अनुभव गरेको तथ्यांकले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नतिजाअनुसार ८ प्रतिशत किशोरीले १५ वर्षको उमेरमा यौन हिंसाको अनुभव गरेको देखाएको हो...बाँकी

    भक्तपुरमा नयाँ सवारी खरिद गर्नेको आफ्नो निजी पार्किङ्ग हुनुपर्ने

    sunil prajapati mayor bhaktapur nagar

    भक्तपुर नगरपालिकाले निजी पार्किङ्ग नहुनेलाई सवारी साधन खरिदमा निरुत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि नै लागू हुनेगरी निजी सवारी खरिद गर्न निजी पार्किङ्ग हुनुपर्ने नीति ल्याइएको हो । बुधवार नीति तथा कार्यक्रम सार्वजनिक...बाँकी

    ख्वप: अस्पतालमा पनि सिटी स्क्यान

    बागमती प्रदेश सरकार मातहतको भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा विस्तारका लागि प्रदेश सरकारको बजेट प्राप्त भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालको जोडबलमा अर्थ बिबिध शीर्षकबाट भक्तपुर अस्पतालले बजेट प्राप्त...बाँकी

    भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रममा स्वयम्सेवक शिक्षक र व्यवहारिक विषयको व्यवस्था

    आफ्नै विद्यालय र कलेज चलाएर शिक्षा क्षेत्रमा अब्बल मानिएको भक्तपुर नगरपालिकाले नयाँ बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सुनिल प्रजापतिले शिक्षालाई पहिलो प्राथमिकतामा...बाँकी

    भ्रष्टाचार मुद्दामा अहिलेसम्मकै ठूलो बिगो जरिवाना

    विशेष अदालतले कर फर्छ्यौट सम्बन्धि एक भ्रष्टाचारको मुद्दामा हालसम्मकै सजाय तोकेको छ । उक्त भ्रस्टाचारमा करिब १६ अर्ब ६६ करोड रुपैयाँ बिगो, जरिवाना र ९ वर्ष कैद सजाय तोकेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त...बाँकी

    समाजवादी मोर्चा राजनीतिक परिवर्तनबिरुद्ध लाग्नेका निम्ति युद्धको घोषणा भएको प्रचण्ड उद्घोष

    चार दलको समाजवादी मोर्चा नेपालको घोषणा भएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता व्यक्त गरेको छ । सहमति पत्रमा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना...बाँकी

    मधेशको सवालमा गम्भीर छु : बिजुक्छें

    rohit-ahiraj

    निशा कुस्मा, भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले आफू र आफ्नो पार्टी मधेशको सवालमा गम्भीर रहेको बताएका छन् । भक्तपुरको कमलविनायकस्थित बिजुक्छें निवास आएका मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश...बाँकी