भक्तपुरमा मुकुण्डो बनाउने तालिम शुरु

भक्तपुरमा मुकुण्डो बनाउने तालिम शुरु भएको छ । बुधवारदेखि तालिम शुरु भएको हो । नेपाल हस्तकला महासंघको सहयोग र भक्तपुर हस्तकला संघको आयोजनामा बुधवार शुरु भएको तालिम १२ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।...बाँकी
भक्तपुरमा मुकुण्डो बनाउने तालिम शुरु भएको छ । बुधवारदेखि तालिम शुरु भएको हो । नेपाल हस्तकला महासंघको सहयोग र भक्तपुर हस्तकला संघको आयोजनामा बुधवार शुरु भएको तालिम १२ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।...बाँकी
मध्यपुर थिमि नगरपालिका वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला आयोजना गर्ने भक्तपुर जिल्लाकै पहिलो पालिका भएको छ । मध्यपुर थिमि नगरपालिकाले विद्यार्थी र बेरोजगार युवा लाभान्वित हुने गरी असार १६ गते शनिवार मेला आयोजना गर्ने...बाँकी
सराकरको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति नहुने बताएकी छन् । मन्त्रिपरिषद् बैठकको निर्णयहरू सार्वजनिक गर्नेक्रममा पत्रकारको जिज्ञासा सम्बोधन गर्दै उनले ललिता निवास प्रकरणका संलग्न दोषीहरूलाई उन्मुक्ति...बाँकी
त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधनको पूर्णपाठ मुलुुककै जेठो यस त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसको अवसरमा विश्वविद्यालय परिवारलाई हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछु। त्रिभुवन विश्वविद्यालयका विभिन्न अध्ययन...बाँकी
भक्तपुर नगरपालिकाले आ.व. २०८०।८१ को लागि रु. २ अर्ब २६ करोड ८५ लाख ९४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको चौधौं नगरसभामा आइतवार उपप्रमुख रजनी जोशीले बजेट प्रस्तुत गरेकी हुन्...बाँकी
सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कुल बजेट २ अर्व १० करोड ५० लाखको बजेट ल्याएको छ । आइतवार उपप्रमुख सरिता तिम्सिना भट्टाराईले पेश गरेको बजेट नगर सभाको चौधौ अधिवेशनबाट पारित भएको हो...बाँकी
मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्र भित्र बिभिन्न पेशामा आवद्ध श्रमिक र कर्मचारीले उपयुक्त सेवा सुविधा पाए नपाएको अनुगमन र नियमन गर्ने नीति लिएको छ । आइतवार कामदार वर्गको हितमा प्रस्ताव गरिएको नीति तथा कार्यक्रम सर्वसम्मत...बाँकी
नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघको बागमती प्रदेश अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । भक्तपुरमा शनिवार सम्पन्न तेस्रो भेलाबाट लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित कार्यसमिति २१ सदस्यीय रहेको छ ।...बाँकी
नेकपा(माओवादी केन्द्र) मा आवद्ध भक्तपुरका अगुवा नेताकार्यकर्तालाई विश्व अर्थतन्त्र र देशको आर्थिक अवस्थाबारे अभिमुखीकरण गरिएको छ । नेकपा(माओवादी केन्द्र)को जिल्ला समन्वय समितिले एक कार्यक्रमको आयोजना गरी अर्थतन्त्रबारे अवगत गराएको हो । उक्त अवसरमा बागमती प्रदेश...बाँकी
पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान संघीय सांसद एवं नेकपा(एमाले)का नेता महेश बस्नेत मलेसिया प्रस्थान गरेका छन् । शनिवार राति उनी मलेसिया प्रस्थान गरेका हुन् । आफ्ना स्वकीय सचिव दिनेश थापालाई लिएर उनी मलेसियाको...बाँकी