साना करदातालाई बजेटले राहत दिएको छ । मूल्य अभिवृद्धि कर(भ्याट) मा दर्ता भई वार्षिक एक करोड रूपियाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि मासिक विवरण पेश गर्नु नपर्ने भएको छ । हाल कायम रहेको व्यवसायीले हरेक महिना...बाँकी
सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेका हुन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब...बाँकी
budget बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार प्रदेश सभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको नीति तथा कार्यक्रम...बाँकी
मकवानपुरको हेटौँडामा जारी बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी प्रतियोगितामा भक्तपुरको टिम फाइनलमा पुगेको छ । शुक्रवार सम्पन्न सेमिफाइनलमा काभ्रेलाई छ ट्राइले पराजित गर्दै भक्तपुर फ़ाइनलमा पुगेको हो । शनिवार बिहान ११ बजे रग्वी...बाँकी
bhaktapur changu ragbi सूर्यविनायक नगरपालिकाले गरेका विकास निर्माणबारे भक्तपुरका सञ्चारकर्मीले स्थलगत अवलोकन गरेका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजनामा विकास निर्माणको स्थलगत अवलोकन र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न भएको हो । जिल्लामा क्रियाशील २ दर्जन पत्रकार...बाँकी
gundu surya binayak बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावनाले प्रदेश सरकारले प्रदेशको अस्तित्व अनुभूत हुनेगरी बजेट ल्याउन सक्नुपर्नेमा जोड दिएकी छन् । प्रादेशिक संरचना प्रति जनतालाई बितृष्णा हुनु नहुने बताउदै उनले प्रदेशप्रति अपनत्व पैदा हुनेगरी बजेट ल्याउन...बाँकी
Bagmati Pradesh bhawana shreshtha बजेट बागमती प्रदेश भावना श्रेष्ठ भुवनकेशरी श्रेष्ठ लुटपाटमा संलग्न रहेको अभियोगमा काभ्रे पाँचखाल नगरपालिका-६ घर भई हाल काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गानालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा सोही ठाउँ बस्ने बस्ने...बाँकी
वैदेशिक रोजगारीका लागि स्विजरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-४ घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापा समेतले पीडितलाई...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन् । आज चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चिकित्सा क्षेत्रमा हालसम्म विभिन्न अनुभवको समीक्षाका...बाँकी
PM PRachand sano thimi thimi प्रचण्ड सानोठिमी शिक्षण विधिका बारेमा शिक्षक र प्राध्यापकको कार्यशाला शुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले ३ दिने कार्यशाला आयोजना गरेको हो । सोमबार खुला विश्वविद्यालयका रजिष्ट्रार प्राडा गोविन्द सिंह बिष्टले उक्त...बाँकी
central college central college sinamangal विश्वविद्यालय अनुदान आयोग