News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    आयुर्वेदप्रति भक्तपुरका बिरामीहरुको विश्वास बढ्दै

    आयुर्वेद स्वास्थ्य सेवाप्रतिको भक्तपुरमा बिरामीहरुको विश्वास बढ्दै गएको देखिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरको तथ्यांकमा यस वर्ष जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्या वृद्धि भएको देखिएको हो। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरका प्रमुख...बाँकी

    देशलाई बिकाशको ‘बागमती मोडल’ दिने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको दावी

    बागमती प्रदेश सरकारले बिकास बजेटमा नयाँ प्रयोग गरिरहेको मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले बताएका छन् । बागमती प्रदेश सरकारले देशलाई बिकाशको ‘बागमती मोडल’ दिने दावी गर्दै उनले सोकुरा बताएका हुन् । शनिवार आफ्नो...बाँकी

    एन प्याब्सनका विद्यार्थीलाई भक्तपुरका प्लस टुमा विशेष छुट

    संस्थागत विद्यालय संचालकहरुको संगठन एन प्याब्सनमा आवद्ध विद्यालयबाट एसइइ उतीर्ण विद्यार्थीलाई भक्तपुरका प्लस टुमा विशेष छुटको व्यवस्था गरिएको छ । उनीहरुको लागि वार्षिक शुल्कमा पचास प्रतिसत छुटको व्यवस्था गरिएको हो । शनिवार उच्च माध्यमिक विद्यालय...बाँकी

    जनयुद्ध, जनआन्दोलन र दुर्घटनाका घाइतेलाई भक्तपुर अस्पतालमा शुल्क लाग्दैन : मन्त्री जोशी

    uttam joshi

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले भक्तपुर अस्पताल लगायत प्रदेश सरकार मातहत रहेका १३ वटै अस्पतालमा शहिद परिवार तथा जनयुद्ध र जनआन्दोलनका घाइतेहरु, विपन्न परिवार तथा सडक दुर्घटनाका परेका घाइतेहरु त्यसैगरी क र ख...बाँकी

    शुक्रवार भक्तपुर अस्पतालको ११९ औं वार्षिकोत्सव : ओपिडी र इमर्जेन्सीको टिकट नि:शुल्क गरिने

    dr sumitra gautam

    दुधपाटीस्थित भक्तपुर अस्पताल शुक्रवार १ सय १९ वर्ष पार गरी १ सय २० औं वर्षमा प्रवेश गर्दैछ । स्थापना दिवसको अवसरमा अस्पतालले विविध कार्यक्रम तय गरेको छ । वार्षिकोत्सवको अवसरमा सेवाग्राहीका लागि निशुल्क टिकटको व्यवस्था...बाँकी

    एसईईको नतिजा सार्वजनिक : बढे ४ जीपीए ल्याउने विद्यार्थी

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको ४ दशमलव...बाँकी

    एसईईको नतिजा आज साँझसम्म सार्वजनिक गर्ने तयारी

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीवार सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको बोर्डले बिहीवार साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । परीक्षा...बाँकी

    मध्यपुर थिमिको ३ अर्ब १३ करोड ६० लाख ३४ हजारको बजेट सर्वसम्मत पारित

    आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि मध्यपुर थिमी नगरपालिकाले ३ अर्ब १३ करोड ६० लाख ३४ हजारको बजेट पारित गरेको छ । उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गरेको बजेट बुधवार सम्पन्न नगरसभाको आठौं अधिवेशनले सर्वसम्मत पारित...बाँकी

    प्रधानमन्त्रीको बोलिको विषयमा जवाफ माग्ने अधिकार हुँदाहुँदै संसद चल्न नदिनु गैरजिम्मेवारी

    उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले प्रतिपक्ष दलले संसदीय प्रक्रिया र मर्यादा नाघेर संसद अवरुद्ध गरेको बताएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिको आशय सोध्न पर्नेमा राजीनामा माग्नु संसदीय प्रक्रिया विपरित भएको मन्त्री बस्नेतले बताएका हुन् ।...बाँकी

    भक्तपुरमा दिनदहाडै लाखौँको धनमाल चोरी

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ तेर्साटारमा दिनदहाडै लाखौँको धनमाल चोरिएको छ । मंगलवार दिउँसो करिव साढे १२ लाख रुपैंया बराबरको धनमाल चोरी भएको हो । स्थानीय राजन ढुंगेलको घरको भुईंतल्लामा डेरा गरी बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–८...बाँकी