News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर खनाल डिएसपीमा बढुवा सिफारिस

    नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा जिल्ला प्रहरी परिसर भक्तपुरकी इन्स्पेक्टर लक्ष्मी खनाल पनि परेकी छन् । सोमबार बसेको बढुवा समितिको...बाँकी

    भक्तपुर बहुमुखी क्याम्पसको प्रमुखमा लुइँटेल

    सह प्राध्यापक कविता लुइँटेल भक्तपुर बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा नियुक्त भएकी छन् । उनी गणित विषयको सह प्राध्यापक हुन् । सूर्यविनायक – ५ कटुन्जे निवासी लुइँटेल भक्तपुरको शिक्षा क्षेत्रमा प्राज्ञिक ब्यक्तित्वको रुपमा परिचित रहेकी छन्...बाँकी

    भैंसीकै महत्वहिन चर्चा, कृषिप्रतिकाे घाेर अपमान

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सधैँ पूर्वाग्रही आँखाले हेरिरहनेप्रति त केही भन्नु छैन । उनले भारत भ्रमणका क्रममा सम्झाैता गरेर भैंसी ल्याए भनेर संसददेखि सामाजिक सञ्जालसम्म निकै खिसिट्याैरी गरेकाे देखियाे । याे एउटा आफ्नै प्रधानमन्त्रीविरूद्ध मात्र...बाँकी

    सूर्यविनायकमा पत्रकार बल्ल सम्मानित, सांसद र एआईजी लगायत १४ जनालाई पनि सम्मान

    पत्रकार मोहन बल्ल सम्मानित भएका छन् । आफ्नै वडाले उनलाई सम्मान गरेको छ । सूर्यविनायक नगरपालिका–८ वडा कार्यालयले आफ्नो ठाउँ (सिपाडोल) को नाम पत्रकारिताका माध्यमबाट विश्वभर चिनाउन सफल भएकोमा उनलाई सम्मान गरेको हो । उनलाई...बाँकी

    प्रधानमन्त्रीको भारत भ्रमण : के के भए सहमति र सम्झौता

    prachanda modi

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ। प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही जेठ १७ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। पदभार...बाँकी

    वाईसिएलको भक्तपुर जिल्लामा नयाँ नेतृत्व : संयोजकमा उप्रेती र सचिवमा सुवाल

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालले भक्तपुर जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । भक्तपुर जिल्ला समन्वय समितिको संयोजकमा सरराज उप्रेती र सचिवमा सुरेन्द्र सुवालले जिम्मेवारी पाएका हुन् ।...बाँकी

    संसदमा अरुलाई गालीगलौज गरेर आफ्नो उपस्थिति देखाउने दौडमा म छैन : दुर्लभ थापा

    durlav thapa

    भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले आफू जनताको प्रतिनिधि भएकाले जनताको वास्तविक आवाज मात्र प्रतिनिधि सभामा उठाउने बताएका छन् । आफ्नो व्यक्तिगत वा पार्टीगत कुण्ठा ओकलेर अरुलाई गालीगलौज गर्ने काम आफूबाट...बाँकी

    सीटीइभीटीको जीप सुनकोशीमा खस्दा २ निर्देशक र एक अधिकृत बेपत्ता

    भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) को जीप सुनकोशीमा खस्दा २ निर्देशक सहित ३ जना बेपत्ता भएका छन् । शुक्रवार बिहान सानोठिमीबाट खोटांगको दिक्तेल स्थित बहुप्राविधिक शिक्षालयतर्फ हिडेको जीप सिन्धुलीको गोलन्जोरमा अपराह्न...बाँकी

    दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद चलाउने

    sungava school

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलले नमूना संसद अभ्यास गर्ने भएको छ । निर्वाचन प्रक्रिया अनुसार मतदान बाट सांसद चयन गर्ने कार्य सकिएपछि नमूना संसद अभ्यास गरिने भएको हो । विद्यालयका...बाँकी

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उपाध्यायले आफ्ना विरूद्ध भ्रम फैलाएको भन्दै उनले आपत्ति जनाएका हुन् । प्रवासी...बाँकी