विशेष अदालतले कर फर्छ्यौट सम्बन्धि एक भ्रष्टाचारको मुद्दामा हालसम्मकै सजाय तोकेको छ । उक्त भ्रस्टाचारमा करिब १६ अर्ब ६६ करोड रुपैयाँ बिगो, जरिवाना र ९ वर्ष कैद सजाय तोकेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त...बाँकी
चार दलको समाजवादी मोर्चा नेपालको घोषणा भएको छ । राष्ट्रिय सभागृहबाट घोषणा भएको मोर्चाले १५ बुँदे प्रतिबद्धता व्यक्त गरेको छ । सहमति पत्रमा संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना...बाँकी
निशा कुस्मा, भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ले आफू र आफ्नो पार्टी मधेशको सवालमा गम्भीर रहेको बताएका छन् । भक्तपुरको कमलविनायकस्थित बिजुक्छें निवास आएका मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश...बाँकी
bijukchhe nemakipa नेमकिपा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले चालु आर्थिक वर्षको ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण गरेको छ । शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवामार्फ यो आर्थिक वर्षको ११ महिनामा ५१ हजार पिन्ट रगत वितरण गरिएको...बाँकी
bhaktapur चाँगुनारायण नगरपालिकाले विपद् तथा मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरका वडा नं ४, ५, ६ र ८ का स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू, सदस्यहरू लगायत सरोकारवाला...बाँकी
chagu changu narayan चाँगुनारायण चाँगुनारायण नगरपालिका भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित अक्सफोर्ड प्राक्टिकल स्कूल/कलेजमा विद्यार्थीहरुलाई अभिमुखीकरण एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष एस.ई.ई. परीक्षामा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी सो कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा शिक्षण...बाँकी
bhaktapur मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै सांसदको विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । मंगलवार सतप्रतिसत मत प्राप्त गर्न उनी सफल भएका हुन् । नेकपा एमालेले जेठ १ मा समर्थन फिर्ता लिएपछि उनले मंलवार...बाँकी
आफ्नै दाइको हत्या अभियोगमा काठमाडौँ महानगर २३ ओमबहाल बस्ने सुरज शाक्य पक्राउ परेका छन् । ४५ वर्षीय दाइ सूर्य शाक्यको हत्या गरेको अभियोगमा उनी पक्राउ परेका हुन् । घरायसी विवाद हुँदा सुरजले धारिलो हतियार प्रहार...बाँकी
सूर्यविनायकमा सम्पन्न राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे उपाधि गणतान्त्रिक खेलकुद महासंघले उचालेको छ। ओखलढुंगाको लिखु टिमलाई ३-१ काे सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेकाे हाे । पहिलाे सेट २१-२५ ले गुमाएको गणतान्त्रिकले त्यसपछि लगातार तीन...बाँकी
surya binayak municipality सूर्यविनायक नगरपालिकाले एक वर्षमा पूर्वाधार विकासका ३ सय ४ वटा आयोजनाहरु सम्पन्न गरेको छ । आइतवार पत्रकार भेटघाटमा नगर प्रमुख बासुदेव थापाले सो तथ्यांक सार्वजनिक गरेका हुन् । जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षे उपलब्धीबारे...बाँकी
surya binayak municipality