प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक ढंगले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको प्रयास भइरहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा शुक्रबार उपत्यकाको फोहोरमैला व्यवस्थापनबारे बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फोहोरलाई समस्याको रुपमा मात्र नभई...बाँकी
prachand
भक्तपुर अस्पतालकी मेडिकल सुपरिण्टेण्डेण्ट डा सुमित्रा गौतमले स्वास्थ्य परिचारिका अर्थात नर्स जस्तै बिरामी प्रतिको सेवा भाव अस्पतालका सबै कर्मचारीमा हुनुपर्ने बताएकी छन् । अस्पतालमा नर्सको भूमिका परिवारको आमा जस्तो भएको उल्लेख गर्दै डा गौतमले नर्स...बाँकी
bhaktapur
भक्तपुर २९ बैशाख २०८० । भुमिसुधार तथा मालपोत कार्यालय भक्तपुरले सरसफाइ कार्यक्रमको सुरुवात गरेको छ । महिनाको अन्तिम शुक्रवार नियमित सरसफाइ गर्ने उद्देश्यले अभियान सुरुवात गरिएको हो । शुक्रवार भुमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय...बाँकी
bhaktapur भक्तपुर
हवाई क्षेत्रमा नाम चलेको एयरवेज बुद्ध एयरका सञ्चालकको बिबाद बाहिर आएको छ । दुई भाइबीचको अंश बिबाद बाहिर आएको हो । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनपछि उनका दुई छोरा वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरबीच सेयर...बाँकी
धादिङको गल्छीमा खाजा खान आएका ग्राहकको ज्यान लिइएको छ । गल्छी गाउँपालिका–८ गल्छी निबुवा बोटेमा सञ्चालित एक होटलका संचालकले खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरेका हुन् । गल्छी गाउँपालिका-८ कटरपौवा बस्ने २८...बाँकी
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट सरुवा भई सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका भक्तपुर निवासी प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी पुन गृह जिल्ला फर्किएका छन् । मध्यपुर थिमि बाट बाह्रबिसे पुगेको करिब ७ महिनामै भक्तपुरको चाँगुनारायण नगरपालिकामा सरुवा भएपछि...बाँकी
bhaktapurpost chagu changunarayan municipality चाँगुनारायण
बिक्रम संवत २०६२/६३ को जनआन्दोलनका जिउँदो शहिद काभ्रे बनेपाका मुकेश कायस्थको निधन भएको छ । बुधबार उनको निधन भएको हो । जनआन्दोलनका क्रममा २०६२साल चैत २७ गते प्रहरीले चलाएको गोली कायस्थको कञ्चटमा लागेको थियो ।...बाँकी
भुटानी शरणार्थी सम्बन्धी संगठित अपराधमा रहेको जालो खोज्नेक्रममा पूर्व गृहमन्त्री बालकृष्ण खाण र सचिव टेक नारायण पाण्डे सहित राजनीतिक र प्रशासनिक पहुँचवाला लाई नै समातेर अनुसन्धानको दायरामा ल्याएपछि वर्तमान सरकार र यसका उपप्रधान एवं गृह...बाँकी
काभ्रेको महाभारत गाउँपालिकामा बागमती प्रदेश सरकारको लागतमा १७ किमी सडक निर्माण शुरु गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलवार सो सडक निर्माणको शिलान्यास गरेका हुन् । पूर्वाधार विकास कार्यालय धुलिखेलले सम्पूर्ण प्रक्रिया पूरा...बाँकी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु गरिएको बताएका छन् । जनयुद्धको सफल नेतृत्व गरेका प्रचण्डले भ्रष्टाचार बिरुद्धको लडाई पनि जनताको सहयोगले जित्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार काभ्रे जिल्लाको...बाँकी