News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    महाशिवरात्रि मेलामा घोटाला भएको भन्दै कारबाहीका लागि अख्तियारलाई आग्रह

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । पर्यटनमन्त्री सुदन किरातीका अनुसार यस वर्षको महाशिवरात्रिको अवसरमा...बाँकी

    नयाँ नेतृत्वको लागि मतदान हुँदै

    नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वको लागि आज मतदान हुँदैछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अर्को कार्यकालको लागि अध्यक्ष बन्ने छन् भने बाँकि पदमा निर्वाचन हुने गरेको हो । सोहि अनुसार हालका बरिष्ठ...बाँकी

    राधेराधेस्थित यातायात ब्यवस्था कार्यालय(लाइसेन्स)को सेवा बन्द

    यातायात ब्यवस्था कार्यालय(चालक अनुमतिपत्र) को भक्तपुरस्थित कार्यालयको कामकाज ठप्प भएको छ । कम्युटर सिस्टमको सर्भर बिग्रेपछि कामकाज ठप्प भएको हो ।                             ...बाँकी

    जिब्रो छेड्ने सुजनले चढाए चार दाम

    सुजन बाग श्रेष्ठले मध्यपुर थिमिको बोडेमा मनाईने ऐतिहासिक एवम् धार्मिक महत्वको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिन पक्का गरेका छन् । २७ वर्षिय श्रेष्ठले सोमबार दाँ पेदाँ (चार दाम) चढाएर जिब्रो छेड्ने...बाँकी

    बिस्का जात्रा: दत्तात्रय पुर्याइएको रथ बिहान नौ बजे गः हिटी पुर्‍याइयो

    भक्तपुरमा आज बिहान नौ बजे भैरवनाथको रथ ग: हिटी पुर्याइएको छ । जात्राको सुरुवात गरी सोमबार तमारीबाट तानेर दत्तात्रय पुगेको रथ फर्काउन नसके पछि आज बिहान ग: हिटी पुर्याइएको हो । रथलाई राति नै गःहिटी...बाँकी

    वैशाख १ गतेदेखि गुट्खा, खैनी र चुरोट निषेध

    विराटनगर महानगरपालिकाले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ । गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध...बाँकी

    सडक क्षेत्राधिकारभित्रको संरचना हटाउन अन्तिम म्याद

    ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गको सडक क्षेत्रभित्रको संरचना हटाउन अन्तिम म्याद दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै सडक क्षेत्राधिकारभित्र पर्ने घर–टहरा लगायतका संरचना हटाउनलाई सात दिनको अन्तिम पटक म्याद दिएको हो । फुङ्लिङ नगरपालिकाले...बाँकी

    प्रसिद्ध विस्का: जात्रा शुरु : जात्रा हेर्दा शत्रु एवं दुःख नाश हुने मान्यता

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज सोमबारबाट शुरु भएको छ । विशेष हर्षोल्लासका साथ यो वर्षको बिस्केट जात्रा शुरु भएको हो । नेपाल भाषामा वि अर्थात् विषधारी...बाँकी

    विद्यार्थी निकेतनमा स्व. बासुदेवप्रसादको प्रतिमा, प्राडा माथेमाले गरे अनावरण

    भनपा ५ साकोथा दरवार स्क्वायरस्थित ऐतिहासिक विद्यालय विद्यार्थी निकेतन माविले आफ्नो प्रांगणमा पूर्व प्रधानाध्यापक एवं बिब्यस अध्यक्ष स्व. बासुदेवप्रसाद जोशीको प्रतिमा स्थापना गरेको छ । शनिवार एक विशेष कार्यक्रमका बीच शिक्षाविद प्राडा केदार भक्त माथेमाले...बाँकी

    १३ वर्षमा ताहाननीको सत्तल निर्माण सम्पन्न : सहयोगीहरु सम्मानित

    मध्यपुर थिमी नगरपालिका वडा नम्बर ५ स्थित ताहानानी टोलमा सत्तल निर्माण कार्य सम्पन्न भएको छ । १३ वर्ष अघि ताहाननी बाँसुरी खलको पहलमा तत्कालिन अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव डिपी ढकालले मन्त्रालयको २ लाख बजेट उपलब्ध...बाँकी