News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    पत्रकार रोजिनालाई ५० हजार राशीको युवा पत्रकारिता पुरस्कार प्रदान

    पत्रकार रोजिना थापा युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने सो पुरस्कारबाट यो वर्ष रोजिना पुरस्कृत भएकी हुन् । सर्लाही स्थायी घर भएकी रोजिना नेपाल पत्रकार महासंघ...बाँकी

    ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीकाे सम्मान

    माध्यमिक शिक्षा उतीर्ण परीक्षा(एसईई) मा सर्वोत्कृष्ट प्राप्ताङ्क ४ जीपीए ल्याउन सफल भक्तपुरका विद्यार्थीलाई नेपाल प्रेस सोसाइटीले सम्मान गरेको छ । बुधवार नेपाल प्रेस सोसाइटीकाे शुभारम्भका अवसरमा सूर्यविनायकमा आयोजित विशेष समारोहका बीच उनीहरुलाई सम्मान गरिएको हो...बाँकी

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइटमा यौनजन्य औषधीको प्रचार गरिएको छ । वेबसाइटमा उपयोगी लिंक भन्दै यौनवर्द्धक औषधी बारे जानकारी गराइनुका साथै अर्डरका लागि लिंक समेत उपलब्ध गराइएको छ । वेबसाइट प्रयोगकर्ताले केन्द्रले...बाँकी

    ओलीको सपना चकनाचुर पार्ने प्रचण्ड प्रयास

    नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै सांसदसंग आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले साे निर्णय गरेको हो...बाँकी

    गुण्डुमा स्कुटी जुध्दा गयो युवकको ज्यान

    भक्तपुरमा दुई वटा स्कुटी ठक्कर खाई दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु तिनधारे नजिक मंगलवार बिहान दुई वटा स्कुटी ठक्कर खाँदा दुर्घटना भएको...बाँकी

    माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

    नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सत्ताबाट बाहिरिने क्रममा रहेको माओवादी केन्द्रले आज अपरान्ह २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस र एमाले मिलेर नयाँ सत्ता समीकरण बनाएपछि सत्ताबाट...बाँकी

    फ्रान्सको संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा, पेरिसमा वामपन्थी समर्थकहरूको र्‍याली

    फ्रान्समा संसदीय निर्वाचनमा आश्चर्यजनक नतिजा आएको छ । यी नतिजाहरू कसैले अपेक्षा गरेका छैनन् । चुनावअघि फ्रान्समा दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीले ठूलो जित दर्ता गर्न सक्ने केही मानिसहरूले विश्वास गरेका थिए । एक साताअघिसम्म यो...बाँकी

    उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अब प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष

    नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो । सोमबार बसेको...बाँकी

    रास्वपाका महामन्त्री डा. मुकुललाई साधारण सदस्य समेत नरहने गरी कारबाही सिफारिस

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ । अनुशासन समितिले उनलाई साधारण सदस्य समेत नरहने गरी सिफारिस गरेपछि यसबारे निर्णय...बाँकी

    काठमाडौंमा पहिरो, गोरखाका मनोजको मृत्यु

    अविरल वर्षापछि गएको पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका-३ सिंगल ट्रि नजिकै एक जनाको मृत्यु भएको छ । शनिबार विहान ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षका...बाँकी