News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले पक्राउ गरेको हो । सिरोहियालाई थप अनुसन्धानका लागि धनुषा पठाइएको प्रहरीले जनाएको छ । उनी कान्तिपुरको कार्यालयबाटै पक्राउ परेका थिए...बाँकी

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई वर्ष पूरा भइ तीन वर्षमा प्रवेश गर्दै छौं । २०७९ साल जेठ ६ गते आजकै दिन सपथ ग्रहण गरी पदभार...बाँकी

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको ‘एन्टी थेफ़्ट मोबाइल ट्रयाकर’ एप्लिकेसन नेपाल भित्राएका हुन् । शनिवार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै मोबाइल हराउन नदिने ‘सफर एटिएमटीप्रो...बाँकी

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा सम्पन्न अधिवेशनले मतदान मार्फत नयाँ नेतृत्व निर्वाचित गरेको हो । जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन्...बाँकी

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा जारी ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छान्न नसकेपछि शनिवार मतदानमार्फत नेतृत्व चयन गर्न निर्वाचन हुने भएको हो...बाँकी

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) मा सिफारिस हुन सफल भएका छन् । लोकसेवा आयोगको खुला प्रतिस्पर्धामा सबै चरण पार गर्दै उनी प्रशासन...बाँकी

    सर्लाही एमालेमा पुन: साहकै नेतृत्व, १२ मतले पछि परे प्रसाईं

    नेकपा एमाले जिल्ला कमिटी सर्लाहीको अध्यक्षमा राजकुमार साह निर्वाचित भएका छन् । सदरमुकाम मलंगवामा बुधबार सम्पन्न ९ औं अधिवेशनबाट उनी पुन पदमा अध्यक्ष निर्वाचित भएका हुन्। प्रतिद्वन्दीलाई १२ मत ले पछि पार्दै राजनारायण अध्यक्ष पदमा...बाँकी

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी दिएपछि उनी फरार भएका हुन्। उनी भक्तपुरको सूर्यविनायक-२ बालकोट बस्दै आएका थिए भने मध्यपुर थिमीको गठ्ठाघरमा निर्माण कम्पनी खडा गरी...बाँकी

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु भएको छ । ९ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व छान्ने भएपछि एमाले भक्तपुरमा राजनीतिक सरगर्मी शुरु भएको हो ।...बाँकी

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे हुन । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको...बाँकी