News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

    फाइल खोलेको २४ घण्टामा सरकार ढल्यो : रवि लामिछाने

    गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढाल्ने काम भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लामिछानेले यस्तो बताएका हुन् । ‘भ्रष्टाचारका...बाँकी

    बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन – प्रमुख सचेतक पाण्डे

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बेचन झाको पक्राउ पछि नयाँ गठबन्धन बनेको दाबि गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले सुशासनका काम अगाडी बढाएको र खासगरी बेचन झाको पक्राउपछि...बाँकी

    बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाँउमा आउनु परेको एमाले सचिव भट्टराईको भनाई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाँउमा आउनु परेको बताएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला...बाँकी

    राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले एकता- रमेश लेखक

    नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि काँग्रेक एमाले एक भएका भनेका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतमाथिको प्रस्तावमा बोल्दै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि...बाँकी

    संविधान संशोधन नै गर्ने हो भने कार्यकारी राष्ट्रपति प्रणालीमा जान प्रचण्डकाे प्रस्ताव

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पश्चगमनका लागि संविधान संशोधन स्वीकार्य नहुने बताएका छन् । अग्रगमनका लागि संविधान संशोधन गर्न सकिने उनको सुझाव छ । संविधान संशोधन गर्ने भए खुला छलफल गरेर कार्यकारी राष्ट्रपतिमा जान उनले प्रस्ताव...बाँकी

    राष्ट्रलाई द्वन्द्वतिर नलैजान प्रचण्ड चेतावनी

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान चेतावनी दिएका छन् । यदी संविधान च्यात्ने काम भयो भने चुप लागेर नबस्ने उनको चेतावनी छ । प्रतिनिधिसभाबाट आज...बाँकी

    अल्पमतमा परेपछि संसद विघटन गर्नेले नैतिकता पढाउन खोजे : प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले आफूलाई नैतिकताको पाठ पढाएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै उनले आफू अल्पमतमा परेपछि संसद् विघटन गर्नेले आफूलाई नैतिकता पढाएको भन्दै आपत्ति जनाएका हुन्...बाँकी

    पहिरोमा पुरिए २ रात्री बस

    गएराति पहिरोमा परी २ वटा यात्रुबाहक बस पुरिएका छन् । मुङ्लिन-नारायणगढ सडक खण्डमा पहिरो खस्दा बस पुरिएका हुन् । सिमताल भन्ने स्थानमा पहिरोले बस पुरिएको हो । वीरगञ्जबाट काठमाडौ आउँदैगरेको एक बस र अर्को गौर...बाँकी

    खेलकुद विकास समिति काभ्रेकाे अध्यक्षमा वाइबा, खेल क्षेत्रलाई थप उचाईमा लैजाने प्रतिवद्धता

    जिल्ला खेलकुद विकास समिति काभ्रेको अध्यक्षमा नियुक्त मानविर वाइबाले पदभार ग्रहण गरेका छन । बिहिवार बिहान बनेपा-६ बुडोलस्थित जिल्ला खेलकुद विकास समिति काभ्रेको कार्यालयमा अध्यक्ष वाइबाले पदभार ग्रहण गरेका हुन । यो उनको तेस्रो कार्यकाल...बाँकी

    सांसद दुर्लभ थापालाई मातृशोक

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापालाई मातृशोक परेको छ । उनका ममतामयी माता अम्बिका थापाको बिहीवार बिहान निधन भएको हाे । ८० वर्षीया अम्बिका स्वासप्रश्वास सम्बन्धी रोगबाट...बाँकी