News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    टिप्परमा स्कुटी ठोक्किँदा २१ वर्षीय युवकको निधन

    भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा तेह्रथुम स्थायी ठेगाना भै मध्यपुर थिमी-३ सागबारी बस्ने नवीन पुदुङ लिम्बू रहेका छन् । सोमबार दिउँसो मध्यपुर थिमी-१ लौहकिन्थली मनोहरामा बिग्रेर...बाँकी

    प्रदेशमा भक्तपुरका सांसद थापामगरको मन्त्री पद सुनिश्चित, श्रेष्ठको पनि सम्भावना कायमै

    भक्तपुर-२ (क) सूर्यविनायक क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य किरण थापामगर र भक्तपुर-१ (क) चाँगुनारायण क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ बागमती प्रदेश सरकारमा मन्त्री बन्ने भएका छन् । सत्तारुढ गठबन्धनमा रहेको नेकपा (एमाले)का तर्फबाट...बाँकी

    सत्ताका लागि खेलोफड्को गर्ने र अस्थिरताको दोष व्यवस्थालाई दिने भन्दै नेपालको कटाक्ष

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल संसदमा बोल्दै थिए । प्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा विश्वासको मत मागेपछि भएको छलफलमा ओली नै नदेखेपछि उनले सुरुमै कटाक्ष गरे । ओलीमा अरुका कुरा सुन्न सक्ने क्षमता नभएको...बाँकी

    प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका हुन् । गत असार ३० गते संबिधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले...बाँकी

    दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना, अनिष्ट हुने मान्यता

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार, शनिबार दिउँसो ३: ५१ बजेसम्म...बाँकी

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद घिमिरे

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका रमेश लेखक वर्तमान सरकारमा गृहमन्त्री बनेपछि रिक्त रहेको...बाँकी

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका विद्युतीय उपकरणमा क्षती पुगेपछि प्रशारण समेत अवरुद्ध हुन पुगेको हो । शनिवार दिउँसो पौने ४ बजे हाइ भोल्टेज प्रवाह भएर...बाँकी

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार गरेका हुन् । भक्तपुर-५ बाराहीस्थानको पुलबाट एक युवक हनुमन्ते खोलामा हाम फालेपछि उनलाई खोलाले बगाएको थियो । भक्तपुर-४ मंगलाछेंका ती...बाँकी

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ । गत असार २५ गते मुटु सम्बन्धी समस्याको उपचार गर्न गएकी एक महिलाको ज्यान गएको कुरा अस्पतालले गुपचुप पारेको हो...बाँकी

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै उनले सोकुरा बताएका हुन् । बिहीवार सूर्यविनायक प्याब्सनको एक कार्यक्रमलाई भक्तपुरमा सम्बोधन...बाँकी