News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, विचार, शिक्षा-प्रविधि

    सीटीईभीटीमा के छ, किन पढ्ने प्राविधिक शिक्षा

    आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो ।...बाँकी

    नागरिक पहलमा चाँगुनारायणमा १६ हजार एभोकाडो,प्रदेश सरकारले सहयोगगर्ने मन्त्रीको प्रतिवद्धता

    changunarayan city avocardo city @ changu

    भक्तपुरको चाँगुनारायण नगर क्षेत्रलाई बहुगुणी फल एभोकाड़ोयुक्त बनाउने नागरिक अभियान चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानले १६ हजार ३ सय बोट एभोकाडो वितरण र रोपण कार्य सम्पन्न गरेको छ । नागरिक स्तरमा संचालित ३ वर्षे यस...बाँकी

    कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमी स्क्वायरमा अभिमुखिकरण

    काठमाडौंको मुटु कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायर (CNAS)ले आज आफ्ना कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उपत्यका र बाहिरका जिल्ला बाट समेत सिनासमा भर्ना हुन...बाँकी

    कक्षा १२ को परीक्षाफल प्रकाशित, करिब ५३ प्रतिशत पास

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका...बाँकी

    कक्षा १२ को परीक्षाफल आजै प्रकाशित हुने

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आजै प्रकाशनको तयारी गरेको छ । सोको स्वीकृतीको लागि यतिबेला बोर्ड बैठक बसिरहेको छ । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षता बोर्ड बैठक बसिरहेको...बाँकी

    ओलीनिकट बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी, १ मा मिश्र र २ मा भट्टराई

    सत्तारुढ दल नेकपा(एमाले)ले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी बाडफाड गर्दै पूर्व मन्त्री समेत रहेका बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो । युवा संघको...बाँकी

    स्थानीय तहमा ब्यापक वेथिती

    मुकेश कुमार यादव/ सिरहा, १७ साउन २०८१ । पछिल्लो समय स्थानीय तहमा वेथिती व्यापक रुपमा मौलाएको छ। स्थानीयतहको जनप्रतिनिधी र कर्मचारीको मिलेमत्तोमा  स्थानीय तहमा हुने वेथिती आफैमा अत्यासलाग्दो छ। यसको सानो उदाहरण सिरहको अर्नमा गाउँ...बाँकी

    हनुमन्तेले डुबायो अधिकांश तटीय बस्ती : हेर्नुस् तस्वीर

    duban

    भक्तपुरमा हनुमन्ते नदीले अधिकांश तटीय बस्ती डुबानमा पारेको छ । रातभर परेको पानीले हनुमन्तेको बहाव बढेपछि बाढी बस्तीमा पसेको हो । भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह, राममन्दिर, बाराहीस्थान र सल्लाघारी आसपासका बस्तीमा पनि बाढी पसेको छ...बाँकी

    ४५ वर्षमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुर, पूर्व सभापति श्रेष्ठ सम्मानित

    नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुर स्थापनाको ४५ वर्ष पुगेको छ । संस्थाले एक कार्यक्रम गरी ४५ औं स्थापना दिवस मनाएको हो । सो अवसरमा पूर्व सभापति बाबुकाजी श्रेष्ठ सम्मानित समेत भएका छन् ।...बाँकी

    जनताको बिचार बुझ्न प्रचण्ड देशभर पुग्ने

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय समितिको बैठकपछि आफू जनताको बिचार बुझ्न देशभर जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले जनसम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ आफू...बाँकी