News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार, राजनीति

    पर्वले पवित्र बनाउने भन्दै भक्तपुरमा कांग्रेसको खीर खाने कार्यक्रम सम्पन्न(तस्वीरमा हेर्नुस् )

    nepali congress bhaktapur khir

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्न भएको छ । मंगलवार साउन १५ अर्थात खीर खाने पर्वको पावन अवसर पारेर नेपाली कांग्रेस भक्तपुरको सल्लाघारीस्थित निर्माणाधीन पार्टी कार्यालयमा खीर खाने कार्यक्रम सम्पन्न भएको...बाँकी

    भ्रष्टहरू मिलेर सरकार बनाएको बच्चा बच्चालाई थाहा छ, ८४ मा एक्लै जित्छौं : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी पार्टी पदाधिकारी बैठकमा २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल भइरहको खुलासा गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित...बाँकी

    नयाँ थिमिमा टिपरको ठक्करबाट २१ वर्षीय युवकको निधन

    भक्तपुरको छ लेन सडक अन्तर्गत नयाँ थिमिमा टिपरको ठक्कर बाट २१ वर्षीय युवकको ज्यान गएको गएको छ । ज्यान गुमाउनेमा काभ्रेको मन्डनदेउपुर-१ घर भै हाल  भक्तपुरको कमलबिनायक बस्दै आएका युवक सुभाष तामाङ रहेका छन् ।...बाँकी

    पिखेलमा पनि एभोकाड़ोको विरुवा वितरण, स्थानीय उत्साहित

    changunarayan city avocardo city

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत चाँगुनारायण-५ पिखेलमा पनि विरुवा वितरण र रोपण गरिएको छ । शनिवार पिखेलमा एभोकाड़ोको विरुवा वितरण र रोपण गरिएको हो । पिखेलका स्थानीयसमेत रहेका चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियानका अभियन्ता...बाँकी

    बेचन झा र एमाले उपाध्यक्षका पुत्र प्रतिकलाई पक्राउ गर्ने डिआइजीको दुई महिनामै सरुवा

    नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रही फरार रहेका भनिएका बेचन झालाई पक्राउ गर्ने विशेष ब्युरोका डिआइजी मनोज केसीको सरुवा गरिएको छ । नयाँ सरकार बनेसंगै गत बुधबार गृहमन्त्री रमेश लेखकको निर्णयबाट सो सरुवा गरिएको हो...बाँकी

    बागमतीको स्वास्थ्यमा खेलोफ़ड्को गर्नेको गुञ्जायस छैन : मन्त्री थापा

    भक्तपुर-२ (क) का बागमती प्रदेश सभा सदस्य समेत रहेका बागमती प्रदेश सरकारका नवनियुक्त स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्यमा खेलोफ़ड्को गर्नेको गुञ्जायस नरहने उद्घोष गरेका छन् । शनिवार भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा उनले सो उद्घोष...बाँकी

    रुख कांग्रेसको मात्र होइन : सांसद थापा

    नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति एवं भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले रुख कांग्रेसको मात्र नभएको बताएका छन् । सूर्यविनायक-५ कटुन्जेमा शनिवार राष्ट्रका लागि दुई घण्टा अभियानले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद...बाँकी

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम चरणमा ११ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ बिजेता बनेकी हुन् । प्रतिस्पर्धामा विजेता बनेकी श्रेष्ठले मिस भक्तपुर डिभाको ताज संगै रु...बाँकी

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ । काठमाडौ उपत्यका मेयर्स फोरमले सो निर्णय गरेको हो । उपत्यका भित्रको कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनमा आइतबार शोक...बाँकी

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका छन् । मध्यपुर थिमिस्थित थिमि ब्याङ्कैटमा शुक्रवार दिउँसो ३ बजेबाट प्रतियोगिता शुरु हुने आयोजक VersinoNepal ले जनाएको छ । प्रतिस्पर्धामा...बाँकी