News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    बागमती प्रदेशको बजेट बक्तब्यमा पनि भक्तपुरको उल्लेखनीय उपस्थिति

    बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको...बाँकी

    मधेसी र पहाडी मिल्नुपर्नेमा राजेन्द्र महतोको जोड

    प्रेमनाथ पौडेल, सर्लाही । पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतोले पहाडी र मधेसीको एकतामा जोड दिएका छन् । मधेसबादी नेताको पहिचान बनाएका महतोले सर्लाहीको लालबन्दीमा एक सभालाई सम्बोधन गर्दै पहाडी र मधेसीको एकतामा जोड दिएका हुन्...बाँकी

    ईप्सन भक्तपुरको हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम

    ईप्सन भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कूलको आयोजनामा सम्पन्न अङ्ग्रेजी हिज्जे प्रतियोगितामा यूनिटी स्कूल प्रथम, ईडेन गार्डेन स्कूल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन्स स्कूलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । भक्तपुरका...बाँकी

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस...बाँकी

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो नवौं अधिवेशन तथा साधारण सभाको अवसरमा शनिवार उनीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतसहित पूर्णभक्त दुवाल,...बाँकी

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता जाहेर गरेका छन् । भक्तपुरको बालकोट निवासी पूर्व प्रधानमन्त्री ओलीले बुधवार वातावरण दिवसको अवसरमा आयोजित अभियानको अरनिको राजमार्ग सरसफाईमा जोडिदै...बाँकी

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ परेका छन् । श्रोत नखुलेको नेपाली रुपैयाँ सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बुधवार मध्यान्ह साढे १२ बजे महेश्वरी...बाँकी

     नेपालमा सुनको नयाँ किर्तिमान

    नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । विहिबार सुन तोलामा १८ सयले बढेर तोलाको एक लाख ४४ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका...बाँकी

    जेठ २६ गते नगदेशमा दिनभर वः फेस्टिबल, ४ लाखले अवलोकन गर्ने

    मध्यपुर थिमि नगरपालिकामा फेरिपनि वः फेस्टिबल हुने भएको छ । अघिल्लो वर्ष दुईपोखरीमा गरिएको व: फेस्टिबल बाट उत्साहित आयोजकले यो वर्ष नगदेशमा वः फेस्टिबल आयोजना गर्ने भएको हो । नेवा: समुदायको पर्व सिथिनखः को अवसर...बाँकी

    मातृभाषा जोगाउने अभियानमा पनि पत्रकारिता जोडिनुपर्नेमा जोड

    उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मातृभाषाको संरक्षणका लागि पत्रकारिता जगत अघि बढ्नुपर्ने बताएका छन् । मध्यपुर थिमिमा आइतवार सम्पन्न पहिलो अन्तराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उनले मातृभाषा संरक्षणका लागि मातृभाषा पत्रकारिता अघि बढाउनपर्ने बताएका...बाँकी