News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

    ढलले बगाउँदा गयो महिलाको ज्यान

    छिमेकी जिल्ला काभ्रेपलान्चोकमा ढलले बगाउँदा एक महिलाको ज्यान गएको छ । मंगलबार बिहान पौने ११ बजेको समयमा धुलिखेल न.पा. ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर उनी बेपत्ता भएकी थिइन् । बगाएको स्थानबाट अन्दाजी ३ सय...बाँकी

    आन्दोलन उग्र बनेपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले छोडिन् देश

    बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेर देश छोडेकी छन् । बिबिसीका अनुसार प्रदर्शनकारीले प्रधानमन्त्रीको निवासमा प्रवेश गरेर तोडफोड गरेपछि उनी देश छोडेर ‘सुरक्षित ठाउँ’तर्फ लागेकी छन् । मिडिया रिपोर्टका अनुसार शेख हसिना भारतको त्रिपुरा राज्यको...बाँकी

    चक्रपाणि राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिताका लागि कथा आह्वान

    chakrapani chalise

    साहित्यकार चक्रपाणि चालिसेको स्मृतिमा राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिताका लागि कथा आह्वान गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले चक्रपाणी राष्ट्रव्यापी खुला आधुनिक कथा प्रतियोगिता – २०८१ घोषणा गर्दै कथा आह्वान गरेको हो । प्रतियोगिताबाट छानिने...बाँकी

    भक्तपुरमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना, ७ जना घाइते

    भक्तपुरमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना भएको छ । सोमबार बिहान सवा ७ बजेको समयमा डा इवामुरा स्मृति अस्पताल नजिकै बस दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन् । दुधपाटीबाट सल्लाघारी तर्फ आउदै गर्दा बा ३...बाँकी

    यसरी बढाऔं आत्मबिश्वास ?

    काठमाडौँ । सफलताको धेरै कारण हुन सक्छन् । तर यदि यो सफलताको लागि सबैभन्दा महत्त्वपूर्ण कारक के हो भनेर सोधियो भने, जवाफ हुनेछ- आत्मविश्वास । अमेरिकी मनोवैज्ञानिक डा. नथानियल जिन्सरले आफ्नो पुस्तक ‘द कन्फिडेन्ट माइन्ड’...बाँकी

    सीटीईभीटीमा के छ, किन पढ्ने प्राविधिक शिक्षा

    आवश्यक पर्ने सीपयुक्त दक्ष प्राविधिक जनशक्तिको उत्पादन, व्यवस्थापन, सीपको स्तर निर्धारण र प्रमाणीकरण गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्थापना भएको हो ।...बाँकी

    नागरिक पहलमा चाँगुनारायणमा १६ हजार एभोकाडो,प्रदेश सरकारले सहयोगगर्ने मन्त्रीको प्रतिवद्धता

    changunarayan city avocardo city @ changu

    भक्तपुरको चाँगुनारायण नगर क्षेत्रलाई बहुगुणी फल एभोकाड़ोयुक्त बनाउने नागरिक अभियान चाँगुनारायण सिटी एभोकाडो सिटी अभियानले १६ हजार ३ सय बोट एभोकाडो वितरण र रोपण कार्य सम्पन्न गरेको छ । नागरिक स्तरमा संचालित ३ वर्षे यस...बाँकी

    कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमी स्क्वायरमा अभिमुखिकरण

    काठमाडौंको मुटु कोटेश्वरमा रहेको कलेज अफ नेशनल एकेडेमी स्क्वायर (CNAS)ले आज आफ्ना कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उपत्यका र बाहिरका जिल्ला बाट समेत सिनासमा भर्ना हुन...बाँकी

    कक्षा १२ को परीक्षाफल प्रकाशित, करिब ५३ प्रतिशत पास

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् । बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका...बाँकी

    कक्षा १२ को परीक्षाफल आजै प्रकाशित हुने

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आजै प्रकाशनको तयारी गरेको छ । सोको स्वीकृतीको लागि यतिबेला बोर्ड बैठक बसिरहेको छ । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षता बोर्ड बैठक बसिरहेको...बाँकी