भक्तपुर-१ दुधपाटीस्थित सिद्धपोखरीसंगै व्यवस्थित पार्किङ्गस्थल बनेपछि आन्तरिक पर्यटक र अस्पतालका सेवाग्राहीले राहत पाएका छन् । भक्तपुर नगरपालिकाले दुधपाटीमा पार्किङ्गस्थलको व्यवस्था गरेपछि उनीहरुलाई राहत मिलेको हो । यस अघि सवारी साधनले छपक्कै हुने अस्पताल रोड यतिबेला...बाँकी
bhaktapur bhaktapur hospital bhaktapurpost sunil prajapati
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् । हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी हुन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा...बाँकी
Bangladesh
प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुर जिल्ला समन्वय समितिमा महेश खड्काको नेतृत्वमा ३३ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार दुधपाटीमा सम्पन्न महासंघको पाँचौं सम्मेलनबाट नयाँ कार्यसमिति...बाँकी
bhaktapur majdur मजदुर
मनसुनको समय चलिरहँदा भक्तपुर डुबानको समस्या पनि बल्झिरहेको छ । ठुलो वर्षा हुना साथ् भक्तपुर हुँदै बहने नदीहरुले आसपासका केही क्षेत्रलाई नियमित जसो डुबाउने गरेका छन् भने दुईदिन लगातार वर्षा हुँदा अन्य क्षेत्रमा पनि पानी...बाँकी
bhaktapur
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले इमान्दारिता बिनाको विज्ञता अर्थहीन हुने भनेका छन् । जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार र अनुशासन अत्यावश्यक भएको उनको भनाइ छ । भक्तपुर ७...बाँकी
bhaktapur Narayanman Bijuchhe neofusion नारायणमान बिजुक्छेँ नेमकिपा बिजुक्छें
राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरमा ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ । बागमती प्रदेश स्तरीय २ दिने क्याम्प शुक्रवार सम्पन्न भएको हो । पार्टीको बागमती प्रदेश समितिले आयोजना गरेको सो ‘क्लोज क्याम्प’ विधान संशोधन सुझाव कार्यशाला भएको...बाँकी
bhaktapur
भक्तपुरमा आफ्नै स्कूल बसले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कक्षा १ की ६ वर्षीया बालिका कटुन्जे निवासी रियान्सी नेपाल रहेकी छन् । भक्तपुर-१ सल्लाघारी स्थित विद्यालयमा अध्ययनरत रियान्सी शुक्रवार घर...बाँकी
bhakatpur
बागमती प्रदेश सभाका सदस्य एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरका लागि जग्गा खोज्न सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्वास्थ्य उपचारका लागि कमलविनायक स्थित आयुर्वेद तथा...बाँकी
bhaktapur bhaktapurpost devendra shreshtha
बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन् । नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको...बाँकी
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तापोलमा ११ महिनाकी बालिकाको बाल्टिनमा डुबेर ज्यान गएको छ । सोमबार साँझ खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा ज्यान...बाँकी
bhaktapurpost surya binayak