News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    स्थानीय तहको उपनिर्वाचनमा रास्वपा पनि सहभागी हुने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको आगामी उपनिर्वाचनमा भाग लिने भएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । आगामी मंसिरमा देशभर रिक्त...बाँकी

    सूर्यविनायकमा बिहीवार सार्वजनिक बिदा

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकामा बिहीवार सार्वजनिक बिदा हुने भएको छ । नगरपालिका भरीका लागि भोलि सार्वजनिक बिदा हुने भएको हो । सूर्यविनायक-८ स्थित प्रसिद्ध डाेलेश्वर महादेवको मन्दिरलाई भारतको प्रसिद्ध मन्दिर केदारनाथकाे शिर घोषणा गरिएको दिनको अवसरमा बिदा...बाँकी

    पाइलट बाबाको निधन

    भक्तपुरको सूर्यविनायक-८ मा आश्रम समेत बनाएर बसेका भारतका चर्चित सन्त पाइलट बाबाको निधन भएको छ । भारतीय मिडिया एबिपी न्यूजका अनुसार जुना अखडाका महामंडलेश्वर पायलट बाबा लामो समयदेखि बिरामी थिए । उनको दिल्लीको एपोलो अस्पतालमा...बाँकी

    ८ रात ९ दिन लामो गाईजात्राको आज विशेष दिन, साँझमा विशेष आकर्षण रहने

    भक्तपुरमा गाईजात्रा पर्व शुरु भएको छ । सोमबार साँझ दरवार क्षेत्रस्थित तलेजु मन्दिरबाट जात्रा शुरु भएको हो । ८ रात ९ दिन लामो समय सम्म मनाइने भक्तपुरको गाईजात्रा जनै पूर्णिमादेखि श्री कृष्णाजन्माष्टमी सम्म चल्ने गर्दछ...बाँकी

    इटापाको सडकमा मोटरसाइकल दुर्घटना, दुई घाइते

    भक्तपुर- १ इटापाको स्थित जय नेपाल चाेकमा २ मोटरसाइकल ठोकिँदा २ जना घाइते भएका छन् । व्यासीबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ५४ प ३५५६ नं. को मोटरसाइकललाई साेही दिशाबाट आउँदै गरेको बा प्र-०२-०११ प ९२३९...बाँकी

    नगरकोटमा बाटो बिराएर अलपत्र परेका भारतीय पर्यटकहरुको सकुशल उद्धार

    भक्तपुरको प्रसिद्ध पर्यटकीय  स्थल नगरकोटमा बाटो बिराएर जङ्गलमा हराएका भारतीय पर्यटकहरुको उद्धार गरिएको छ । नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रबाट शनिवार साँझ हराएका ३ भारतीय पर्यटकसहित ४ जनालाई सकुशल उद्धार गरिएको हो । आइतवार बिहान करिव...बाँकी

    सिनामंगलस्थित सेन्ट्रल कलेजमा स्वास्थ्य सेवा व्यवस्थापन विषयको स्नातकोत्तर तह शुरु

    काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले स्वास्थ्य सेवा व्यवस्थापन(हेल्थ केयर म्यानेजमेन्ट) मा स्नातकोत्तर तहको अध्यापन शुरु गरेको छ । कलेजले एक कार्यक्रम गरी हेल्थ केयर म्यानेजमेन्टमा स्नातकोत्तर तहको पढाइ शुरु गरिएको घोषणा गरेको हो । पोखरा विश्वविद्यालयबाट...बाँकी

    मानव अधिकारबारे भक्तपुरमा प्रशिक्षण कार्यक्रम

    नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाको आयोजनामा जिल्लाका विभिन्न पेशाव्यवसाय र सेवा क्षेत्रमा कार्यरत पदाधिकारीलाई मानव अधिकारबारे प्रशिक्षण प्रदान गरिएको छ । शनिवार बिहान होटेल सिटी गाउँमा सो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । जिल्लामा...बाँकी

    भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने स्वास्थ्य मन्त्री थापाको प्रतिवद्धता

    बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका छन् । भक्तपुरका ३ ठुला अस्पताललाई एकीकृत गरी प्रतिष्ठान बनाउन पहल गर्ने उनले बताएका हुन् । प्रेस चौतारी नेपालको भक्तपुर...बाँकी

    सरकारले सञ्चार क्षेत्रलाई चासो दिएन

    रेडियो आम मान्छेको सुचनाको सर्व सुलभ माध्यम हो । जसले  सूचना आदानप्रदानमा सहयोग गर्दै आएको छ । रेडियो प्रविधि जडित भएर बनेको माध्यम हो ,जसले एक ठाउँमा घटेका घटना, सूचना,मनोरञ्जनात्मक कला साहित्यका साथै भुगोल, शिक्षा...बाँकी