News Portal

  • गृहपृष्ठ Uncategorized

    चैते धानखेती घट्दै

    गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच...बाँकी

    प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई भने, “बधाई भनिहाल्दिनँ”

    सर्वप्रथम म सबै माननीय मन्त्रीज्यूहरुलाई यो बैठकमा हार्दिक स्वागत गर्दछु। बधाई अहिले म भनिहाल्दिनँ किनकि त्यसका लागि पहिले हामीले आफ्नो भूमिकामाथि न्याय गर्दै राष्ट्रले दिएको परीक्षा उत्तीर्ण गर्नु छ। म आँकडामा जान चाहन्नँ, तर हामी...बाँकी

    नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्णः सभामुख घिमिरे

    प्रतिनिधि सभाका सभामुख देबराज घिमिरेले नेपालको अन्धोपन न्यूनीकरणमा नेत्रज्योति संघको भुमिका महत्वपुर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै उनले यस्तो बताएका हुन् । ‘सन् १९८१...बाँकी

    नदी प्रदूषणले र्‍याफ्टिङ व्यवसाय धराशायी बन्दै

    दुई दशक अगाडिसम्म त्रिशूली नदीमा र्‍याफ्टिङ गर्न पालो पाउन मुस्किल हुने समय थियो । सशस्त्र द्वन्द्वपछि बिस्तारै ओरालो लागेको यस क्षेत्रको आकर्षक सामान्य उत्साह भन्दा बाहेक राम्रो सुधार हुन सकेन । र्‍याफ्टिङको लागि प्रख्यात नदीहरूमा...बाँकी

    उपराष्ट्रपति पदका लागि मतदान सुरु

    उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले १० बजेदेखि मतदान सुरु भएको हो । सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो...बाँकी

    नेम्बाङलाई पराजित गर्दै रास्ट्रपतिमा पौडेल निर्वाचित

    रामचन्द्र पौडेल  नेपालको रास्ट्रपति बन्न सफल भएका छन् । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेल निर्वाचित भएका हुन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका छन् । उनले २१४...बाँकी

    दुर्घटनामा परेकाको पहिचान खुल्यो

    आइतबार बिहान ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेकाहरुको पहिचान खुलेको छ । जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ । दुर्घटनमाचिशंखुगढीका ५२ वर्षीय मीनबहादुर श्रेष्ठ...बाँकी

    एलपी ग्यासको खपत घट्यो

    काठमाडौँ शङ्खमूलकी गृहिणी कविता थापाको चार जनाको परिवारलाई एक सिलिन्डर खाना पकाउने ग्यासले डेढ महिना पुग्थ्यो । इन्डक्सन चुलो प्रयोग गर्न थालेपछि अहिले दुईदेखि तीन महिना पुग्ने गरेको छ । पाँच/छ महिनादेखि नियमित रूपमा इन्डक्सन...बाँकी

    चलचित्र पत्रकार संघका १८ जनाको सामूहिक राजीनामा

    बिहिबार चलचित्र पत्रकार संघका १८ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । यौन दुर्व्यवहारको आरोप लागेका व्यक्ति नेतृत्वमा आएको भन्दै १८ जना साधारण सदस्य रहेका पत्रकारहरुले राजीनामा दिएका हुन् । काठमाडौंमा बुधबार सम्पन्न नवौं महाधिवेशनबाट...बाँकी

    बजेटमा घोषित आर्थिक कार्यक्रमको प्रगति शून्य

    artha

    बजेटले अघि सारेका आर्थिक क्षेत्रसम्बन्धी कार्यक्रमका ६३ वटा बुँदामध्ये ३६ वटाको प्रगति शून्य देखिएको छ । नेपाल उद्योग परिसंघसँगको सहकार्यमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको अध्ययनले आर्थिक क्षेत्रहरुसँग प्रत्यक्ष सरोकार राख्ने अधिकांश बजेटका नीति...बाँकी