News Portal

  • गृहपृष्ठ Uncategorized

    नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाकाे निधन

    नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना भएका थिए । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा...बाँकी

    आठ करोड ३२ लाख रुपियाँ मूल्यको सुनसहित क्यानडाका नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्यानडाका नागरिक पक्राउ परेका छन् । क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगौब करिब आठ करोड ३२ लाख रुपियाँ मूल्य बरावरकाे नौ किलोग्राम सुनसहित पक्राउ परेका हुन् । त्रिभुवन विमानस्थल भन्सार...बाँकी

    फ्रेब्रुअरी महिना: आयोडिन महिना

    आयो! आयो! आयो! आयो! हैन ए के आयो? आयो नुन, आयो नुन, आयो नुन आयोडिन युक्त नुन आयो । दुई बालबालिकाको चिन्ह भएको आयोडिन युक्त नुन आयो ।। सानैमा यो गीत रेडियो, टिभीमा धेरै बज्थ्यो...बाँकी

    साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुरा

    सङ्ख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र सुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न...बाँकी

    रेबिज नियन्त्रण गर्न खोप अभियान

    काभ्रेलाञ्चोकमा पछिल्लो समय पशुचौपायामा देखिएको रेबिज रोग नियन्त्रण गर्न खोप अभियानलाई तीव्र पारिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भेटेरेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्रले हप्तौँदेखिको निगरानी, पशुचौपाया तथा स्थानीयलाई रेबिजविरुद्धको खोप लगाउन थालेको छ...बाँकी

    ‘कम्फर्टेबल’ राष्ट्रपतिको खोजी हुँदै

    प्रतिनिधिसभाले सभामुख र उपसभामुख चुनेसँगै चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति खोजी थालेको छ । यसअनुसार फागुनभित्रै देशले नयाँ राष्ट्रपति पाउनेछ । नयाँ राष्ट्रपतिका लागि सत्ता गठबन्धन र बाहिर रहेका दलहरूले अंकगणितको जोड घटाउसमेत सुरु गर्न...बाँकी

    छोराबुहारी विदेश पठाए तर बुवा, आमा घर फर्किएनन्

    वैदेशिक रोजगारीमा छोराबुहारी नभएको भए शालिकराम आचार्यका लागि देशको राजधानी काठमाडौँ बिरानो सहर हो । पर्यटकीय सहर पोखरामा होटल व्यवसाय गरेर बस्ने उनी बिरलै काठमाडौँ सहर आउजाउ गर्थे । बागलुङ नगरपालिका–४ घर भएका आचार्य पोखरा...बाँकी

    दिउँसोको टिकट बिहान सारेर पोखरा उडेका त्रिभुवन सधैँका लागि अस्ताए

    प्रेस सेन्टर पदाधिकारीको बैठकमा सहभागी हुन पोखराका पत्रकार त्रिभुवन पौडेल शुक्रबार काठमाडौं आएका थिए। पदाधिकारीको बैठक सकेर आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्ने कार्यक्रम थियो। प्रधानमन्त्रीको व्यस्तताका कारण आइतबार बिहान भेट्न सम्भव नभएपछि...बाँकी

    दादुरा संक्रमित थपिदै; आइतबार थप १२ जनामा संक्रमण

    नेपालगञ्ज उपमहानगरपालिमा दादुरा फैलिने क्रम तिव्र छ । आइतबार थप १२ जना दादुराका बिरामी भेटिएसँगै दादुरा संक्रमितको संख्या एक सय ९२ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सरकारले दादुरा प्रभावित बाँकेको नेपालगञ्जमा ६ महिना...बाँकी

    आज पाँच सयले बढ्यो सुनको मूल्य

    सुनचाँदी बजारमा आज सुनको मुल्यमा पाँच सय रुपैयाँ वृद्धि भएको छ । योसँगै छापावाल सुनको मूल्य रु एक लाख तीन हजार नौ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...बाँकी