News Portal

  • गृहपृष्ठ Uncategorized

    ३० दिनभित्र अस्पतालमा उपस्थित नभए कारवाही हुने चेतावनी

    लामो समयदेखि अस्पतालमा सम्पर्कविहीन भएका कर्मचारीहरुलाई ३० दिनभित्र हाजिर हुन आउन आग्रह गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर र कोभिड – १९ युनिफाइड केन्द्रीय अस्पतालले लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित...बाँकी

    काँग्रेसका नेताहरुलाई कार्वाहीको सिफारिस

    नेपाली काँग्रेस काभ्रेले निर्वाचनमा अन्तरघात गरेको निष्कर्ष सहित जिल्लाका दुई केन्द्रीय सदस्य र क्षेत्रिय सभापतिसहितका नेताहरुलाई कार्वाहीको सिफारिस गरेको छ । शनिबार बसेको बैठकले कार्वाहीको सिफारिस गरेको हो । नेपाली कांंग्रेस काभ्रेका अनुसार केन्द्रीय सदस्य...बाँकी

    माओवादी केन्द्रको बैठक दिउँसो २ बजे

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै छ । पदाधिकारी बैठकका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको माओवादी केन्द्रले जनाएको छ । महासचिव देव गुरुङका अनुसार नयाँ सरकार गठन र संसदीय दलको...बाँकी

    राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण

    सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले...बाँकी

    काभ्रे बस दुर्घटनामा परेका १४ जनाको पहिचान खुल्यो

    काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ स्थित चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । मंगलबार साँझ ब्रतबन्धका लागि च्याल्टी पुगेर फर्किरहेको बा३ख ४३८५ नम्बरको रिजर्भ बस पल्टदा उक्त हताहती भएको हो ।...बाँकी

    फ्रान्स सेमिफाइनलमा, बेलायत बाहिरियो

    कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्न चुकेपछि इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा क्वाटरफाइनलबाटै बाहिरिएको छ । अल बायत स्टेडियममा शनिबार राती सम्पन्न अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्ड फ्रान्ससँग पराजित हुँदैं विश्वकपबाट बाहिरिएको हो । साविक...बाँकी

    हस्तकला महासंघद्वारा भक्तपुरका प्रजापतिसहित १० कलाकार सम्मानित

    नेपाल हस्तकला महासंघद्वारा हस्तकलाका ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा जारी १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन आइतवार विशेष कार्यक्रमका बीच उनीहरुलाई सम्मान...बाँकी

    कहिले प्रसारण हुन्छ एपी वान टेलिभिजनमा दुई पटक रोकिएको राष्ट्रपतिको अन्तर्वार्ता?

    राष्ट्रपति विद्यादेवी भण्डारीले एपी वान टेलिभिजनका लागि दिएको अन्तर्वार्ताको प्रसारण दुई सातासम्म रोकिएको छ । टेलिभिजनका प्रधान सम्पादक तथा कार्यक्रम ‘तमसोमा ज्योतिर्गमय’का प्रस्तोता टीकाराम यात्रीसँगको अन्तर्वार्ताको प्रसारण दुई पटक रोकिएको हो । प्रस्तोता यात्रीले मंसिर...बाँकी

    बालेनको हर्कतले देश र जनताको भलो हुँदैन : बस्नेत

    नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले बिकल्प बिना काठमाडौँ महानगरले सुकुम्बासी बस्तीमा डोजर लगाउन नहुने बताएका छन् । यसले भलो नगर्ने उनको भनाइ छ । सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै बस्नेतले भनेका छन्,...बाँकी

    ह्याट्रीक गर्दै पूर्व मन्त्री बस्नेत पुनः निर्वाचित

    जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी भएका छन् । कुल ६५ हजार ६ सय ६१ मतमध्ये पूर्व मन्त्री बस्नेतको पक्षमा ३४ हजार १ सय ५१ आएको हो । उनले नेकपा...बाँकी