News Portal

  • गृहपृष्ठ Uncategorized

    सरकारले अमेरिकालाई पठायो एसपीपी अघि नबढाउने पत्र

    सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई दिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ साउनमा अमेरिकालाई लिखित जानकारी गराएको संसदलाई जानकारी दिए । मन्त्रिपरिषद्को ६ असार २०७९ को बैठकले एसपीपी अघि नबढाउने...बाँकी

    एङ्गोलामा भेटियो अतिदुर्लभ गुलाबी हिरा

    मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्को एउटा अतिदुर्लभ हिरा फेला परेको छ । ३४ ग्राम तौल रहेको यो हिरा तीन सय वर्षयताकै सबैभन्दा ठूलो हिरा भएको मानिएको छ । लुलो खानीमा फेला परेको १ सय ७०...बाँकी

    जनताका समस्याप्रति सरकार गैरजिम्मेवारः एमाले

    प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मूल्यवृद्धि र महंगीप्रथि सरकार संवेदनहीन भएको आरोप लगाए । दैनिक उपभोग्य वस्तु,...बाँकी

    अमेरिका पुगेर सभापति थापाले गरे देश नबिर्सन अपिल

    नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अमेरिकामा बसेपनि मन नेपालमै राखेका नेपाली समुदायप्रति आभार प्रकट गरेका छन् । पार्टीको भातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिका न्युयोर्कको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थपाले विश्वको जुनसुकै कुनामा...बाँकी

    सुडानमा जातिय दङ्गाको क्रममा ३१ जनाको मृत्यु

    सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१...बाँकी

     बलात्कार मुद्दामा उजुरी दिने हदम्याद बढ्यो

    प्रतिनिधि सभाबाट बलात्कार मुद्दामा उजुरी दिने समय (हदम्याद) बढाउने विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । प्रतिनिधि सभाको बैठकले पारित गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयकले बलात्कार मुद्दामा उजुरी गर्न पाउने प्रचलित...बाँकी

    प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकअघि नेता शेखर कोइराला पक्षका तरुण र विद्यार्थीहरुले नाराबाजी गरेका छन् । उनीहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध विभिन्न नाराहरु लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । तरुण र विद्यार्थीहरुले भ्रातृ...बाँकी

    संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियोः विश्वप्रकाश शर्मा

      नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधानसहित संवैधानिक परिषद सम्बन्धी विधेयक ल्याउन सरकारलाई कसले सल्लाह दियो भनेर प्रश्न गरेका छन् । यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको...बाँकी

    माओवादी केन्द्रीय समिति बैठक स्थगित

    नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज पनि नबस्ने भएको छ । आज १ बजेका लागि निर्धारित बैठक भोली ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय...बाँकी

    प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।आज विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसम्म सुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत...बाँकी