लामो समयदेखि साहित्य र अनेसासमा आफूलाई समर्पित गर्दै आएका तीन हस्तीः अध्यक्षका उम्मेद्वार गोवर्धन पूजा, वरिष्ठ उपाध्यक्षका उम्मेद्वार लालगोपाल सुवेदी र महासचिवका उम्मेद्वार विमला निरौला अनेसास निर्वाचन २०२२ मार्फत केन्द्रीय कार्यसमितिमा आए अनेसासको श्रीवृद्धिमा थप...बाँकी
गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाण्डौ उपत्यकाको सुरक्षाको जिम्मा सङ्घीय प्रहरीलाई दिने तयारी गर्नुपरेको स्पष्ट पारेका छ । आज मङ्गलवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी...बाँकी
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन् । उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरूलाई सामान्य रूपमा लिन आवश्यक रहेको...बाँकी
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए...बाँकी
जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।जसपाका संघीय परिषद् अध्यक्ष...बाँकी
तीन कम्म्युनिस्ट दलका अध्यक्षसहित शिर्ष नेताहरूले एकसाथ भेट्वार्ता गरेका छन् । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बिभजनपछि तीनवटा दलमा छरिएका नेतृत्व भेट्वार्तामा जुटेका हुन् । ...बाँकी
काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृतावस्थामा फेलापरेकी छन् । शंखमुलस्थित केएमसी स्कुलको छात्रावासमा रहेको भान्छामा काम गर्ने युवती हिजो राति पासोमा झुण्डिएकी हुन् । उनको शव घटनास्थलमै रहेको र अनुसन्धान जारी रहेको प्रहरीले...बाँकी
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले स्थानीय सरकारसंग अन्तरक्रिया कार्यक्रमलाई अघि बढाएको छ । शुक्रवार सूर्यविनायक नगरपालिकाका जनाप्रतिनिधिसंग कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा स्थानीय तह...बाँकी
bhaktapur bhaktapur CDO Bhaktapur khabar bhaktapur news bhaktapurpost rudra sharma surya binayak
अन्तर्राष्ट्रि« नेपाली साहित्य समाज –अनेसास) को आगामी कार्यकाल २०२२–२०२४ का लाग साहित्यकार सुप्रसिद्ध तथा सर्वप्रिय कवि लालगोपाल सुवेदीले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । राधेश्याम लेकालीको कार्यकालमा केन्द्रीय तहमा सचिव पदमा रही प्राज्ञिक क्षेत्रको...बाँकी
बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ ः अर्थमन्त्री काठमाडौं, १५ असार महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले...बाँकी
janardan sharma