News Portal

  • झुण्डिएको अवस्थामा युवतीको शव फेला, हत्या भएको आशंका

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९असार २०७९
    ७१६ पटक
    भक्तपुर, १९असार २०७९

    काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृतावस्थामा फेलापरेकी छन् । शंखमुलस्थित केएमसी स्कुलको छात्रावासमा रहेको भान्छामा काम गर्ने युवती हिजो राति पासोमा झुण्डिएकी हुन् ।

    उनको शव घटनास्थलमै रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । आफन्तले उनको हत्याको आशंका गरेका छन् । काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीका अनुसार प्रहरीको फरेन्सिक टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाही हुनुपर्ने मृतकका आफन्तहरुको माग छ । घटना हिजो साँझ पाँच बजेतिरको भएपनि होस्टल प्रशासनले लुकाएर राखेको उनीहरुको आरोप छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...