News Portal

  • गृहपृष्ठ Uncategorized

    छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

    गुल्मीमा कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका एक जना शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी...बाँकी

    एमाले प्रमुख शक्ति हो ः ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक मात्र वैचारिक नेता भएको दाबी गरेका छन् । स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विचार, संगठन र जनप्रभावका हिसाबले एमाले प्रमुख शक्ति भएको...बाँकी

    एसपीपीबारे जवाफ दिन प्रधानमन्त्री देउवालाई निर्देशन

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे भएको गतिविधिबारे समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागेको हो । यसै समितिले सरकारसँग एसपीपीसम्बन्धित सबै कागज पत्र माग गरेको छ । समितिले आज बिहान बैठक...बाँकी

    ओलीले एसपीपी अघि बढाउने काम गरेको बामदेव गौतमको दाबी

    राष्ट्रिय सभा सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको दाबी गरेका छन् । सांसद गौतमले यो प्रोग्राम सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो...बाँकी

    विनियोजन विधेयक माथिको प्रस्तावमा एमालेको विरोध

    विनियोजन विधेयक माथिको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय सभामा प्रस्तुत गर्ने क्रममा एमालेका सांसदहरुले विरोध जनाएका छन् । एमालेका सांसदले अवरुद्ध गरेको बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । करिब आधा घण्टा पछि सुरु...बाँकी

    एसीसी महिला टी (ट्वान्टी)च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

    नेपालले एसीसी महिला टी (ट्वान्टी)च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । मलेसियामा हिजो भएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । यूएसडी यूकेएम ओभलमा नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको भुटानले १७...बाँकी

    सूर्यविनायक नगर प्रमुखलाई कांग्रेसको यस्तो पत्र

    सूर्यविनायक नगरपालिकालाई नेपाली कांग्रेसको सूर्यविनायक नगर कार्यसमितिले ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीवार नगर सभापति निशान ढुङ्गेलको नेतृत्वमा नगरपालिका पुगेको कांग्रेसले प्रमुख बासुदेव थापा लाई पत्र बुझाएको हो ।             ...बाँकी

    कति बजेट ल्याउन सक्यौं भन्ने आधारमा मूल्यांकन हुन्छ : सांसद बस्नेत

    mahesh basnrt

    पूर्व मन्त्रीसमेत रहेका भक्तपुरका सांसद महेश बस्नेतले पार्टीको सरकार हुँदा कति बजेट जिल्लामा ल्याउन सकियो भन्ने आधारमा नेताहरुको मूल्यांकन हुने बताएका छन् । नेकपा(एमाले)का पोलिटब्युरो सदस्य समेत रहेका सांसद बस्नेतले आफ्नो पार्टीको सरकार हुँदा पच्चीस...बाँकी

    भक्तपुरमा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सीमित साधन र श्रोतका बीचपनि भक्तपुरमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न सकिएको प्रति सन्तोष व्यक्त गरेकी छन । जिल्लामा भयरहीत वातावरणमा शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न भएको भन्दै उनले सन्तोष...बाँकी

    थिमिको बिस्काः जात्राबारे पर्यटन बोर्डमा फोटो प्रदर्शनी हुने

    वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी हुने भएको छ । प्रसिद्ध बिस्का:जात्राको सन्दर्भमा उनको एकल फोटो प्रदर्शनी हुने भएको हो । मध्यपुर थिमी निवासी श्रेष्ठले उक्त फोटो प्रदर्शनी काठमाडौको भृकुटीमण्डपमा स्थित पर्यटन बोर्डमा...बाँकी